गोरखा माध्यमिक विद्यालय, तुलसीपुरका कक्षा १२ मा अध्ययनरत विद्यार्थी विधान केसी र कुशल बुढा मगरको हिजो दिउँसो पुरनधारा नजिकको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर नि*धन भएको पुष्टि भएको छ।
विद्यालय शोकमा डुबेको छ।
आज ३१ गते शोक बिदा दिइएको छ भने
भोलिका सम्पूर्ण परीक्षा श्रावण १ गते बिहीबार सारिएको विद्यालय प्रशासनले जनाएको छ।







Discussion about this post