आर्थिक २०८२–०८३ को मौद्रिक नीतिले घरकर्जाको सीमा बढाएको छ ।
मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर विश्व पौडेलले यसअघि दुई करोड रहेको घरकर्जा सीमा बढाएर तीन करोड पुर्याइएको बताएका छन् ।
उनले पहिलोपटक घर बनाउने वा किन्नेलाई ८० प्रतिशतसम्म ऋण दिन सकिने र अन्यलाई ७० प्रतिशतसम्म ऋण दिन सकिने बताएका छन् ।गभर्नर पाैडेलले बैंकमा रहेको अधिक तरलता र न्यून ब्याजदरबाट फाइदा लिन सकिने अवस्था अहिले रहेको बताएका छन् ।




Discussion about this post