• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:41:59+05:45304120266 2026-06-13T13:41:59+05:45000000Sat, 13 Jun 2026 13:41:59 +0545Sat, 13 Jun 2026 13:41:59 +0545Asia/Kathmandu630_304106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000059Asia/Kathmandu 620266-13Jun+0545 304106Asia/Kathmandu5930pm06p, 0000006SaturdayAsia/Kathmandu5959 262026000000 k620266 3001Asia/Kathmandu 1341ffAsia/KathmanduSat, 13 Jun 2026 13:41:59 +0545Asia/Kathmandu62026-06-13T13:41:59+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:41:59 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 41f ( '304106Asia/Kathmandu5930pm06p' === $3026pAsia/Kathmandu || '1781337419' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:41:59 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:41:59 +05456 $10630 ? 304106Asia/Kathmandu() : 304106Asia/Kathmandu() + (41630) ( 1Asia/Kathmandu30_2026p304120266( '10630_2026ff59Asia/Kathmandu30' ) * 13+05451781337419R_06_thEC+05456Satth ); } 41f ( '062659qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:41:59'; } $304106Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781337419+0545C' ) : 6p_304106Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304106Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454106Asia/Kathmandu( '620266', $304106Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:41:59 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:41:59 +05456 $13pm30Asia/Kathmandu304106Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:41:59 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

आज १९औँ लोकतन्त्र दिवस मनाउँदै

हो खबर by हो खबर
१ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मुलुकले आज (बिहीबार ) १९औं लोकतन्त्र दिवस मनाउँदै छ । जनआन्दोलन सफल भएर नयाँ नेपालको खाका कोरिएको सुनौलो दिन आजै हो ।

२०६२/०६३ को ऐतिहासिक जनआन्दोलन सफल भएको उत्सवका रूपमा प्रत्येक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा जनआन्दोलनका ज्ञात–अज्ञात सम्पूर्ण शहीदहरुप्रति श्रद्धासुमन अर्पण गरिन्छ । प्रजातन्त्र सेनानी, प्रजातान्त्रिक योद्धा, विचारकहरु अनि सशस्त्र द्वन्द्वमा ज्यान गुमाएकाहरुलाई पनि सम्झने गरिन्छ ।

दीप प्रज्वलन, सरसफाई, प्रभातफेरी र प्रवचन, जनआन्दोलनका शहीदहरुको सम्झना र घाइते तथा उनीहरुका परिवारलाई सम्मान गर्दै लोकतन्त्र दिवस मनाउने गरिएको छ । सबैको महान बलिदान, सङ्घर्ष र तपस्याकै कारण मुलुकले लोकतन्त्र प्राप्त प्राप्त गरेको हो ।

लोकतन्त्रमा जनता नै शक्तिशाली हुन्छन् भन्ने मान्यता छ । जनताको प्रत्यक्ष शासनको व्यवस्था लोकतन्त्रमा हुन्छ । जनताले चुनेकाहरुले प्रत्यक्ष शासन गर्ने व्यवस्था लोकतन्त्र हो ।

राजसंस्था अन्त्य गर्न र लोकतन्त्र स्थापना गर्नका लागि जनताले महत्वपूर्ण भूमिका खेलेका थिए । जसका कारण लोकतान्त्रिक गणतन्त्र स्थापनामा बल पुग्यो । निरङ्कुश राजतन्त्रले घुँडा टेक्यो ।

लोकतन्त्र स्थापनाका लागि सशस्त्र युद्धरत तत्कालीन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनमा रहेका राजनीतिक दलहरु बीचको १२ बुँदे सहमति पश्चात १९ दिने ऐतिहासिक जनआन्दोलन सफल भएको थियो । जनआन्दोलनको सफलतासँगै युद्धरत माओवादी शान्ति प्रक्रियामा फर्कियो ।

तर युद्धको घोषणा गरेर मुलुकमा ठुलो क्षति पुर्याएको माओवादीले पनि जनयुद्धको म्यान्डेडअनुसार काम गर्न नसक्दा जनतामा दलीय व्यवस्थाप्रति नै वितृष्णा पैदा भइरहेको छ । २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र शाहले विघटित संसद् पुर्नस्थापना गर्दै जनताको नासो जनतालाई नै फिर्ता गरेका थिए । अर्थात शासनसत्ता नेपाली जनतालाई सुम्पिएका थिए ।

जनतालाई शासन सुम्पिएपछि नारायणहिटी दरबारबाट उनको बर्हिगमन भयो । त्यही भएकाले वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो । जनआन्दोलनकै कारण मुलुकले नयाँ मोड लिएको थियो ।

देशलाई समृद्धिको बाटोमा हिँडाउन संविधानसभाको यात्रा यही आन्दोलनले तय गरेको हो । फलस्वरुप सबै नेपालीको आकांक्षा पूरा गर्न २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी गर्न राजनीतिक दलहरु सफल भएन ।

राजसंस्थाको पद्धतिमा मुलुकको मुख्य शासक राजा हुने व्यवस्था थियो । २०४६ सालपछि संवैधानिक राजतन्त्रको स्थापना भयो । मुलुकमा शासन गर्न राजपरिवारमै जन्मिनुपर्ने व्यवस्था थियो । तर त्यो क्रमको अन्त्य भएपछि जनताले चुनेका प्रतिनिधि राष्ट्रपति हुने व्यवस्था आएको छ ।

अहिले मुलुकमा जनताकै छोरी विद्यादेवी भण्डारी राष्ट्रपति छिन् । आजको दिन राष्ट्रपतिले राष्ट्र र राष्ट्रवासीको नाममा सन्देश दिने चलन छ । जनआन्दोलन पश्चात गठन भएको संविधानसभाले जारी गरेको नेपालको नयाँ संविधान कार्यान्वयनका लागि नेपाली जनताले खवरदारी पनि गरिरहेका छन् ।

Previous Post

पियोर इनर्जीको आईपीओ बाँडफाँट हुँदै, १ लाख १९ हजारले मात्र पाउने

Next Post

फेरी बढ्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले

by हो खबर
३ दिन अगाडि
0
1.2k

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुनिश्चित रहेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा...

Read more

अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति

३ दिन अगाडि
1.2k

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

१ हप्ता अगाडि
1.2k

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

१ हप्ता अगाडि
1.2k

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

१ हप्ता अगाडि
1.2k
Next Post

फेरी बढ्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In