आज सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सअघि बुधबार सुन तोलामा ७ हजार ५ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४५ रुपैयाँले बढेर चाँदी २ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



Discussion about this post