सुनको मूल्य फेरी पनि वृद्धि भएको छ ।
साताको चौथौँ दिन आज एकै पटक २७ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन पुगेको छ ।
जसअनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै चाँदी भने १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।




Discussion about this post