योगेश भट्टराईलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने घोषणा
काठमाडौ, ३ असार– नेकपा एमालेका सचिव योगेश भट्टराईलाई ताप्लेजुङस्थित विभिन्न संघ–संस्थाहरूले गृहजिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्। सचिव भट्टराईले पहिचानविरोधी अभिव्यक्ति निरन्तर दिएर आफूहरूको अपमान गरेको आरोप लगाउँदै विभिन्न संघ–संस्थाहरूले उनलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन्।
करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुनिश्चित रहेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा...
Read more







Discussion about this post