• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:49:34+05:45304920266 2026-06-13T13:49:34+05:45000000Sat, 13 Jun 2026 13:49:34 +0545Sat, 13 Jun 2026 13:49:34 +0545Asia/Kathmandu630_304906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000034Asia/Kathmandu 620266-13Jun+0545 304906Asia/Kathmandu3430pm06p, 0000006SaturdayAsia/Kathmandu3434 262026000000 k620266 3001Asia/Kathmandu 1349ffAsia/KathmanduSat, 13 Jun 2026 13:49:34 +0545Asia/Kathmandu62026-06-13T13:49:34+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:49:34 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 49f ( '304906Asia/Kathmandu3430pm06p' === $3026pAsia/Kathmandu || '1781337874' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:49:34 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:49:34 +05456 $10630 ? 304906Asia/Kathmandu() : 304906Asia/Kathmandu() + (49630) ( 1Asia/Kathmandu30_2026p304920266( '10630_2026ff34Asia/Kathmandu30' ) * 13+05451781337874R_06_thEC+05456Satth ); } 49f ( '062634qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:49:34'; } $304906Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781337874+0545C' ) : 6p_304906Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304906Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454906Asia/Kathmandu( '620266', $304906Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:49:34 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:49:34 +05456 $13pm30Asia/Kathmandu304906Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:49:34 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

कुरिलो खानुका यस्ता छन् फाइदाहरू, जान्नुभयाे भने खाेजि-खाेजि खान थाल्नुहुनेछ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यो नेपालका प्राय, सबै ठाउँमा पाइने कुरिलो औषधीय गुण भएको बहुवर्षीय वनस्पति हो । यो स्वास्थ्यका लागि ज्यादै उपयोगी मानिने गरिन्छ । यसका टुसालाई विशेषगरी तरकारीको रूपमा प्रयोग गरिन्छ । जरालाई भने विभिन्न रोगको औषधिका रूपमा प्रयोगमा ल्याइन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य पौष्टिक तत्व पाइन्छ । कुरिलो पोषिलो तरकारी मात्रै हैन औषधीय गुणसहितको खानपान पनि हो । यो मानव जीवनका लागि अत्यन्तै फाइदाजनक मानिएको छ ।

यस्ता छन् फाइदाहरु:
१) यसको सुकेको वा ताजै जरालाई पिँधेर धुलो भए दुई चार चम्चामा ज्वालो मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दुध नआएमा दुध आउँछ ।
२) यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको रसलाई दिनको दुईपटक दुधसँग सेवन गर्नाले नाक मुखबाट रगत बग्ने ठिक गर्छ ।

३) यसले वातरोगलाई निर्मूल पार्छ ।
४) यसले मस्तिष्कको दुर्बलतालाई हटाउँछ ।
५) यसले पुरुषहरुको विर्य कम आउने र पातलो आउनेलाई पनि मात्रा बढाउँछ ।
६) राम्रोसँग पिसाब नआउने समस्या हल गर्छ ।
७) यसले आउँ, झाडापखाला, पेटको दुखाई, मधुमेह जस्ता रोगहरुलाई नियन्त्रण गर्दछ ।

Previous Post

साउदीमा मजदुरीका लागि जान पनि एसइई पास हुनुपर्ने!

Next Post

स्वास्थ्यका लागि दही खानु राम्रो कि दूध ?

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

१२ महिना अगाडि
1.2k
Next Post

स्वास्थ्यका लागि दही खानु राम्रो कि दूध ?

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In