• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T15:19:57+05:45301920266 2026-06-13T15:19:57+05:45000000Sat, 13 Jun 2026 15:19:57 +0545Sat, 13 Jun 2026 15:19:57 +0545Asia/Kathmandu630_301906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $30630 = 0 ) { // Sat20266'30 00000057Asia/Kathmandu 620266-15Jun+0545 301906Asia/Kathmandu5730pm06p, 0000006SaturdayAsia/Kathmandu5757 262026000000 k620266 3003Asia/Kathmandu 1319ffAsia/KathmanduSat, 13 Jun 2026 15:19:57 +0545Asia/Kathmandu62026-06-13T15:19:57+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 15:19:57 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 19f ( '301906Asia/Kathmandu5730pm06p' === $3026pAsia/Kathmandu || '1781343297' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 15:19:57 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 15:19:57 +05456 $30630 ? 301906Asia/Kathmandu() : 301906Asia/Kathmandu() + (19630) ( 3Asia/Kathmandu30_2026p301920266( '30630_2026ff57Asia/Kathmandu30' ) * 15+05451781343297R_06_thEC+05456Satth ); } 19f ( '062657qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 15:19:57'; } $301906Asia/Kathmandu16320266Asia/Kathmandu = $30630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781343297+0545C' ) : 6p_301906Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu301906Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451906Asia/Kathmandu( '620266', $301906Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 15:19:57 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 15:19:57 +05456 $13pm30Asia/Kathmandu301906Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 15:19:57 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

असारदेखि पैसै-पैसासँग खेल्नेछन् यी ३ राशि : बुधदेवले खोल्नेछ बन्द किस्मतको ताला हट्नेछन्

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

ज्योतिष शास्त्रमा राशि र ग्रहहरुको ठूलो महत्व छ। जब कुनै ग्रहले आफ्नो राशि परिवर्तन गर्छन्, त्यसको असर सबै १२ वटै राशिहरुमा पर्छ। यो प्रभाव राम्रो वा नराम्रो दुवै हुन् सक्छ। ग्रहहरूको राजकुमार बुधले पनि हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ। बुधलाई बुद्धि र व्यापारको दाता भनिन्छ। यो जेठ २४ गते(७ जून) बुधबार मेष राशिमा गोचर गर्नेछ। यसको शुभ प्रभाव तीनवटै राशिमा देखिनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बुध ग्रह मेष राशिमा नै गोचर गर्दैछ। यस्तो अवस्थामा यस राशिका व्यक्तिहरुलाई ठूलो लाभ मिल्नेछ। यिनको जीवनका सम्पूर्ण दुख-दर्दहरु समाप्त हुनेछन्। जीवनमा खुशीको बहार आउनेछ। भगवानले तपाईलाई साथ दिनेछ। तपाईका मनोकामना पूरा हुनेछन्। तपाई ठूलो धन-राशि हासिल गर्न सक्षम बन्नुहुनेछ। आर्थिक सङ्कट हट्नेछ।

नयाँ व्यापार-व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने जेठ २४ गते पछिका समय उत्तम हुनेछ। जागिर गर्नेहरुले प्रगतिका अवसरहरु प्राप्त गर्नेछन्। तपाईको घरमा नयाँ पाहुनाको आगमन हुनेछ। नयाँ अतिथिले आर्थिक लाभ प्रदान गर्नेछन्। सन्तानबाट पनि ठुलो फाइदा उठाउन सकिनेछ। परिवारमा माया प्रेम बढ्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिका व्यक्तिहरुका लागि बुधको गोचर निकै लाभदायी साबित हुनेछ। नोकरी र व्यापारमा ठूलो लाभ मिल्नेछ। घरमा सुख, शान्ति र समृद्धि आउनेछ। तपाईको आत्मविश्वास बढ्नेछ। तपाईको ज्ञानले तपाईलाई प्रगतिको बाटो देखाउनेछ। विद्यार्थीहरूले आफ्नो मेहनतको उचित परिणाम प्राप्त गर्नेछन्। भाग्यले साथ दिनेछ ।

प्रेम सम्बन्धमा सफलता मिल्नेछ। विवाहको योग बन्न सक्छ। बोस तपाईको कामबाट प्रशन्न हुनेछन्। तपाईले बढुवाको अवसर पाउनुहुनेछ। कामको सिलसिलामा विदेश यात्राको अवसर पाउनुहुनेछ। मानिसहरुसँगको भेटघाट बढ्नेछ। समाजमा तपाईको प्रभाव बढ्नेछ। शत्रुहरूले तपाईको अगाडि हार स्वीकार गर्नेछन्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
– बुधको राशि परिवर्तनले मकर राशिको जीवनमा खुशीको वर्षा हुनेछ। उनीहरुले माता पिताबाट धन प्राप्त गर्नेछन्। घरजग्गासँग सम्बन्धित मामिलाहरूमा निर्णय तपाईको पक्षमा हुनेछन्। धनको सम्बन्धमा ठूलो लाभ हुनेछ। भाग्यले साथ दिनेछ। भाग्यको दममा सबै रोकिएका कामहरु समयमै सम्पादन – सम्पन्न हुनेछन्। भगवानको आशिर्वाद मिल्नेछ।

नयाँ घर वा सवारी साधन खरिद गर्ने सम्भावना छ। घरमा पुरानो साथीको आगमन हुन सक्छ। उनीहरुको आगमनबाट धन लाभ हुनेछ। धार्मिक यात्रामा जान सकिनेछ ।

घरमा माङ्गलिक कार्य गर्न सकिन्छ। जीवनसाथीसँग प्रेम बढ्नेछ। सम्बन्धको तिक्तता हट्नेछ। अदालती मुद्दाहरू टुंगो लाग्नेछ। तपाई पहिले भन्दा धेरै खुसी हुनुहुनेछ।

Previous Post

आज जेठ २३ गते मंगलबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल!

Next Post

शरीरले कति गर्मी सहन सक्छ ?

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
६ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

शरीरले कति गर्मी सहन सक्छ ?

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In