• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:35:43+05:45303520266 2026-06-04T11:35:43+05:45000000Thu, 04 Jun 2026 11:35:43 +0545Thu, 04 Jun 2026 11:35:43 +0545Asia/Kathmandu630_303506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000043Asia/Kathmandu 620266-11Jun+0545 303506Asia/Kathmandu4330am06p, 0000006ThursdayAsia/Kathmandu4343 262026000000 k620264 3011Asia/Kathmandu 0435ffAsia/KathmanduThu, 04 Jun 2026 11:35:43 +0545Asia/Kathmandu62026-06-04T11:35:43+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:35:43 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 35f ( '303506Asia/Kathmandu4330am06p' === $3026pAsia/Kathmandu || '1780552243' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:35:43 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:35:43 +05456 $110630 ? 303506Asia/Kathmandu() : 303506Asia/Kathmandu() + (35630) ( 11Asia/Kathmandu30_2026p303520266( '110630_2026ff43Asia/Kathmandu30' ) * 11+05451780552243R_04_thEC+05454Thuth ); } 35f ( '062643qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:35:43'; } $303506Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780552243+0545C' ) : 4p_303506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453506Asia/Kathmandu( '620264', $303506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:35:43 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:35:43 +05456 $04am30Asia/Kathmandu303506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:35:43 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

शरीरले कति गर्मी सहन सक्छ ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जब तातोले केबलको तार तथा बाटोको अलकत्रा पनि पग्लिन सक्छ भने यस्तो स्थितिमा मान्छेको शरीरले यतिधेरै गर्मी कसरी सहन सक्छ ? यो प्रश्न पनि उठ्छ कि हाम्रो शरीरले बाहिरको तापक्रम कतिसम्म सहन सक्छ ? गर्मी होस् वा जाडो, हाम्रो शरीरभित्रको प्रणालीले सधैं ३७.५ डिग्री सेल्सियसमा शरीरको तापक्रम कायम राख्न काम गर्छ ।

मस्तिष्कको पछाडिको भाग ‘हाइपोथालेमस’ शरीर भित्रको तापक्रमलाई नियन्त्रण गर्न जिम्मेवार हुन्छ । पसिना आउनु, सास फेर्नु (मुख खोल्नु), समस्या पर्दा खुला हावायुक्त ठाउँमा जानु, यी सबै शरीरभित्र बनेका प्रणाली हुन् जसद्वारा शरीरले आफ्नो तापक्रम नियन्त्रण गर्छ । अक्सर तापक्रम बढ्दा हाम्रो धमनीहरू (रक्त नलीहरू) पनि फैलन्छन् । जसले गर्दा रगत शरीरको हरेक भागमा राम्रोसँग पुग्न सक्छ ।

मानव शरीर ३७.५ डिग्री सेल्सियसमा काम गर्न तयार भएको हो । यसमा २–४ डिग्री माथि र २–४ डिग्री तलसम्मको तापक्रम समायोजन गर्न शरीरलाई कुनै समस्या हुँदैन । मुख्यतः शरीरले कुनै पनि तापक्रममा राम्रोसँग काम गर्नुपर्छ, यो बाहिरको तापक्रममा मात्र भर पर्दैन । यसका साथै अन्य धेरै कुराहरू छन् जसमा यो निर्भर छ ।

अमेरिकाको इन्डियाना युनिभर्सिटीका प्रोफेसर ज्याचारी जे स्लेडर भन्छन्, मानव शरीरले गर्मीलाई कति हदसम्म सहन सक्छ यसको कुनै सीधा जवाफ छैन । प्रोफेसर जाचरीले थर्मल तनावका बारेमा धेरै अनुसन्धान गरेका छन् । बीबीसीलाई पठाइएको इमेलको जवाफमा उनले यस प्रश्नको जवाफ बाहिरी वातावरणबाहेक अन्य धेरै कुरामा भर पर्ने बताएका छन् ।

उदाहरणका लागि त्यो तापक्रममा व्यक्ति कति समयसम्म सम्पर्कमा रहन्छ, मौसममा आर्द्रता कस्तो छ, शरीरले कसरी पसिना–पानी निकालिरहेको छ, शारीरिक क्रियाकलापको स्तर कस्तो छ, व्यक्तिले लगाएको लुगा कस्तो छ, अनुकूलताको अवस्था आदि तमाम चीजहरूले शरीरलाई बढ्दो तापक्रमसँग मिलाउन मद्दत गर्दछ ।

गर्मीसँगै प्रायः आर्द्रता पनि बढ्छ जसका कारण अत्याधिक पसिना आउँछ, किनभने शरीर गर्मीबाट छुटकारा पाउन पसिनाको वाष्पीकरणमा धेरै निर्भर हुन्छ । पसिनाको वाष्पीकरण तापक्रममा होइन, हावामा कति पानी छ भन्ने कुरामा भर पर्छ । डाक्टर अहमद भन्छन्, आर्द्रता बढी हुँदा श्वासप्रश्वासमा समस्या बढ्छ । पसिना पनि बढ्छ र शरीरमा पानीको मात्रा द्रुत रूपमा घट्न थाल्छ । लामो समयसम्म सूर्यको किरणसँग प्रत्यक्ष सम्पर्कमा रहँदा शरीरमा पानीको कमी हुन्छ ।

शरीरबाट पसिना र पिसाबको माध्यमबाट पानी बाहिर निस्कन्छ । यदि बाहिरबाट पानी–तरल पदार्थ शरीरभित्र गएन भने, शरीरको तापक्रम सामान्यभन्दा (३७.५ डिग्री) बढ्न थाल्छ । जसका कारण ज्वरोजस्तो अवस्था आउन सक्छ । कहिलेकाहीँ त्योभन्दा पनि नराम्रो अवस्था सृजना हुन्छ । यो अवस्थालाई हाइपरथर्मिया भनिन्छ । डा.अहमद भन्छन्, ‘बाहिरको तापक्रम बिस्तारै बढ्यो भने मानव शरीर केही हदसम्म सहन तयार हुन्छ तर अचानक तापक्रम बढेपछि गाह्रो हुन्छ ।’

कसरी बच्ने ?

हिट स्ट्रोकको उपचार कसरी गर्ने भन्ने बिरामीको अवस्थामा निर्भर गर्छ । लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ ।

हिट स्ट्रोकको लक्षण देखिने वित्तिकै बिरामीको शरीरलाई चिसो बनाउने प्रयास गर्नुपर्छ । पसिना पुछेर पुरै शरीरलाई चिसो कपडाले पुछ्नु पर्छ । यसपछि आवश्यकताअनुसार थप उपचार गर्नुपर्छ ।

Previous Post

असारदेखि पैसै-पैसासँग खेल्नेछन् यी ३ राशि : बुधदेवले खोल्नेछ बन्द किस्मतको ताला हट्नेछन्

Next Post

बिहान उठेपछि खाली पेटमा मनतातो पानी पिउनु निकै फाइदाजनक फाइदा यसप्रकार छन्

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

बिहान उठेपछि खाली पेटमा मनतातो पानी पिउनु निकै फाइदाजनक फाइदा यसप्रकार छन्

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In