• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T15:38:02+05:45303820266 2026-06-13T15:38:02+05:45000000Sat, 13 Jun 2026 15:38:02 +0545Sat, 13 Jun 2026 15:38:02 +0545Asia/Kathmandu630_303806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $30630 = 0 ) { // Sat20266'30 00000002Asia/Kathmandu 620266-15Jun+0545 303806Asia/Kathmandu0230pm06p, 0000006SaturdayAsia/Kathmandu0202 262026000000 k620266 3003Asia/Kathmandu 1338ffAsia/KathmanduSat, 13 Jun 2026 15:38:02 +0545Asia/Kathmandu62026-06-13T15:38:02+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 15:38:02 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 38f ( '303806Asia/Kathmandu0230pm06p' === $3026pAsia/Kathmandu || '1781344382' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 15:38:02 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 15:38:02 +05456 $30630 ? 303806Asia/Kathmandu() : 303806Asia/Kathmandu() + (38630) ( 3Asia/Kathmandu30_2026p303820266( '30630_2026ff02Asia/Kathmandu30' ) * 15+05451781344382R_06_thEC+05456Satth ); } 38f ( '062602qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 15:38:02'; } $303806Asia/Kathmandu16320266Asia/Kathmandu = $30630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05453806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781344382+0545C' ) : 6p_303806Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu303806Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05453806Asia/Kathmandu( '620266', $303806Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 15:38:02 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 15:38:02 +05456 $13pm30Asia/Kathmandu303806Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 15:38:02 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

पुरुषले कसरी आफ्नो अनुहारलाई चम्किलो बनाउने ?जान्नुहोस्

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सुन्दरताको कुरा गर्दा जहिल्यै महिलाको कुरामात्र हुने गर्छ। तर आज हामी महिलाको नभएर पुरुषको सौन्दर्यको बारेमा चर्चा गर्नेछौँ। पुरुषले कसरी आफ्नो छालाको ख्याल गर्नसक्छन् त? त्यसका बारेमा बताउन गइरहेका छौँ। हामीलाई थाहा छ कि पुरुषहरुको छाला महिलाको तुलनामा थोरै कडा हुन्छ, त्यसैले महिला र पुरुषको छालाको हेरचाह पनि फरक-फरक तरिकाले नै गर्नुपर्ने हुन्छ। तर चिन्ता नलिनुहोस्, यहाँ भनिएका केही घरेलु उपाय अपनाएर तपाइले आफ्नो अनुहारमा चमक ल्याउन सक्नुहुन्छ।

१. स्क्रब

डेड स्किन, ब्ल्याक हेड्स र व्हाइट हेड्स हटाउनका लागि सातामा कमसेकम दुईपटक स्क्रब गर्नुहोस्। यसले अनुहारमा निखार ल्याउनुका साथै छाला पनि ताजा गराउँछ। पुरुषका लागि चामलबाट बनेको स्क्रब उपयोगी हुन्छ। चामलमा भरपुरमात्रामा एन्टी-अक्सिडेन्ट पाइन्छ, जसले छालामा निखार ल्याउँछ। यसलाई बनाउनका लागि आधा कप दहीमा २ चम्चा चामलको पिठो मिसाउनुहोस्। यसरी तयार हुने पेस्ट आफूले चाहेको भागमा लगाउनुहोस् र १० मिनेटपछि पानीले पखाल्नुहोस्।

२. मेवा

मेवा पाँचन क्रियालाई सन्तुलित राख्नका साथै अनुहारबाट दाग-धब्बा हटाउनमा पनि काम आउँछ। कहिलेकाँही पुरुषको अनुहारमा कालो धब्बा देखिने गर्छ। यस्ता दाग र धब्बालाई हटाउनका लागि मेवा निकै नै उपयोगी हुन्छ। यसका लागि काँक्रो, मेवा र टमाटरको रस बराबर मात्रामा मिसाएर अनुहारमा लगाउनु। २० मिनेटपछि चिसो पानीले पखाल्नुस्। यसको लगातार प्रयोगपछि विस्तारै दाग-धब्बा हराएर जान्छ।

३. बेसन

पुरुषहरुको छाला महिलाको तुलनामा कडा हुन्छ, त्यसकारण हेरचाहका लागि मिहेनत पनि ज्यादा गर्नुपर्ने हुन्छ। बेसनबाट फेस प्याक तयार पारेर लगाउने हो भने उमेर बढेसँगै देखिने चाहुरिपनलाई रोक्न सकिन्छ। यसका लागि मन तातो पानीमा बेसन मिसाएर पेस्ट तयार पार्नुस्। यसले अनुहारलाई सफा गर्नुहोस्। एक चम्चा मह तलबाट माथितर्फ लगाउनुहोस्। आधा घण्टापछि सफा गर्नुहोस्।

४. जौको पिठो

जौको पिठोले अनुहारलाई गोरो, चम्किलो र छालालाई कोमल बनाउन मद्दत गर्छ। तपाईं जौको पिठोबाट फेस प्याक तयार गरेर लगाउन सक्नुहुन्छ।
यसका लागि जौको पिठो र महको गाढा पेस्ट बनाएर अनुहार वा तपाईंले चाहेको अंगमा लगाउनुहोस्। यो पेस्ट सुकेपछि त्यसमाथि दहीको लेपन लगाउनुस्। करिब ३० मिनेटपछि मनतातो पानीले पखाल्नुहोस्।

५.टमाटर

टमाटरमा लिकोपेन तत्व पाइन्छ, जुन छालाका लागि एन्टी-एञ्जिङकोरुपमा काम गर्छ। सौन्दर्य विशेषज्ञहरु भन्छन्, यदि अनुहारमा चमक ल्याउने हो भने टमाटरमा मह मिसाएर अनुहारमा लगाउनुहोस्। यसलाई केही दिनसम्म लगातार लगाउनुभयो भने तपाईंले छिट्टै परिवर्तन महसुस गर्न थाल्नुहुनेछ। यदि तपाईंको अनुहार बढी चिल्लो छ भने कागतिको रस पनि मिसाउन सक्नुहुन्छ। यसका लागि कागति र टमाटरको पेस्ट बनाएर आँखालाई बचाएर अनुहारका अन्य भागमा लगाउनुस्। केहीबेर रहन दिएर त्यसलाई पखाल्नुहोस्।

६. स्याउ

पुरुषहरुको छालाका लागि स्याउ निकै नै फाइदाजनक हुन्छ। स्याउको पातलो चानालाई मह र जौको पिठो मिसाएर पेस्ट तयार पार्नुस्। यसरी तयार भएको पेस्टलाई अनुहारमा लगाउनुहोस्। पेस्ट लगाएको ३० मिनेटपछि मनतातो पानीले धुनुहोस्। यसो गर्दा अनुहार आकर्षक देखिन्छ।

७. दाह्री काट्नुअघि ख्याल गर्नुहोस्

प्रायलाई सेव गर्ने समयमा समस्या हुन्छ। छाला अति नै ड्राइ हुँदा समस्या देखिने गरेको हुन्छ। त्यसैले सेव गर्दा विषेश ध्यान दिनुस्। सेविङ क्रिम अथवा कागतिको रस अनिवार्य लगाउनुस्। यसका साथै छालालाई सेविङ मेसिनले बढि असर नगरोस् भन्नेतर्फ पनि ध्यान दिनुहोस्।

Previous Post

सुनको भाउ घट्यो , कतिमा हुदै छ कारोबार ?

Next Post

टर्किएमा सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाइयो

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

१२ महिना अगाडि
1.2k
Next Post

टर्किएमा सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाइयो

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In