प्रधानमन्त्री पत्नी स्वर्गीय सीता दाहालको नाममा मेमोरियल कलेज स्थापना हुने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स स्थापना गर्ने बताए।
प्रधानमन्त्री पत्नी दाहालको २०८० असार २७ गते निधन भएको थियो।




Discussion about this post