• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T15:38:07+05:45303820266 2026-06-13T15:38:07+05:45000000Sat, 13 Jun 2026 15:38:07 +0545Sat, 13 Jun 2026 15:38:07 +0545Asia/Kathmandu630_303806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $30630 = 0 ) { // Sat20266'30 00000007Asia/Kathmandu 620266-15Jun+0545 303806Asia/Kathmandu0730pm06p, 0000006SaturdayAsia/Kathmandu0707 262026000000 k620266 3003Asia/Kathmandu 1338ffAsia/KathmanduSat, 13 Jun 2026 15:38:07 +0545Asia/Kathmandu62026-06-13T15:38:07+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 15:38:07 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 38f ( '303806Asia/Kathmandu0730pm06p' === $3026pAsia/Kathmandu || '1781344387' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 15:38:07 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 15:38:07 +05456 $30630 ? 303806Asia/Kathmandu() : 303806Asia/Kathmandu() + (38630) ( 3Asia/Kathmandu30_2026p303820266( '30630_2026ff07Asia/Kathmandu30' ) * 15+05451781344387R_06_thEC+05456Satth ); } 38f ( '062607qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 15:38:07'; } $303806Asia/Kathmandu16320266Asia/Kathmandu = $30630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05453806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781344387+0545C' ) : 6p_303806Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu303806Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05453806Asia/Kathmandu( '620266', $303806Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 15:38:07 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 15:38:07 +05456 $13pm30Asia/Kathmandu303806Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 15:38:07 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

क्यान्सर रोगका लागि धेरै उपयोगी जमराको जुस,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपालीहरुको महान चाड दशैंमा ज्यादा महत्तोपूर्ण रुपमा लगाउने गरिन्छ जमरा । हामिले विजय दशमीको दिन टिका जमरा लगाएर आशिर्वाद ग्रहण गर्ने गर्छौ । हामिले दशैमा टिकासँगै जमरा त लगाउछौ तर जमराले शोभा मात्र बढाउने होइनकी स्वास्थ्यको लागी पनि फाइदाजनक छ । यदि हामिले जमराको जुुस नियमित सेवन गरेमा धेरै रोगहरुबाट बच्न सकिन्छ । प्रशस्त क्लोरोफिल हुने जमरामा एन्टिअक्सिडेनट गुण हुनछ । जसले कोशहरुलाई बुढो हुन रोकी हामिलाई जवान बनाइराख्ने गर्छ ।
जमरा जुस सेवनका फाइदाहरु

जमराको जुस सेबन गर्नाले क्यान्सर रोग हुनबाट जोगाउछ । जमरामा भिटामिन ए, बि, सी, ई पाइने हुनाले शरिर तन्दुरुस्त राख्न सहयोग गर्छ । यसको सेबनले सास र पसिनाको दुर्गन्ध हटाउन पनि सहयोग गर्छ । यसको सेबन गर्नाले दाद हटाई अनुहार चम्किलो बनाउन सहयोग गर्छ । जमराको जुसको सेबनले मुटुको सुरक्षा गर्न पनि मद्दत गर्छ । स्वास्थ्यका लागि अमृत समान मानिने जमराको जुसको सेबनले दाँतलाई बलियो बनाउन पनि सहयोग गर्छ ।

जमराको जुसले कलेजोको सुरक्षा गर्छ। कलेजोमा अरु विषालु रसायनले गरेको क्षतिलाई ठीक गर्छ। जुस, मुटुको सुरक्षा गर्न र क्लोस्टोरललाई घटाउन उपयुक्त हुनुका साथै रक्तनलीमा जमेको बोसो हटाउँछ।

थालसिमिया भएका बिरामीहरूलाई जुस निकै नै फाइदाजनक हुन्छ। यसले मधुमेह हुन पनि रोक्छ। जमराको लेप लगाउनले बाथको दुखाइमा राहत मिल्छ।

हरियो जुसले शरीर सुनिएको, ज्वरो आएको, घाउ खटिरालाई ठीक गर्छ, जमराको लेपले छालालाई हानिकारक किरणबाट जोगाउँछ। छाला मुलायम र चम्किलो हुन्छ। मिर्गौलाको पत्थरी, पिसाबसम्बन्धी समस्यामा हटाउन यो उपयोगी हुन्छ। तौल घटाउँछ र पाचन प्रणालीबाट विकार सफा गर्छ। शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ।

Previous Post

कस्तो खानपानले बनाउँछ बलियो र चम्किलो कपाल ?

Next Post

घट्यो पेट्रोल र डिजेलको मूल्य राति १२ बजेदेखि

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
१ हप्ता अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post

घट्यो पेट्रोल र डिजेलको मूल्य राति १२ बजेदेखि

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In