थाइल्याण्डको प्रचुआप खिरी खान प्रान्तमा प्रहरी हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको थाइल्याण्ड प्रहरीले जनाएको छ ।स्थानीय सञ्चारमाध्यमका अनुसार बेल २१२ हेलिकप्टर प्रशिक्षण अभियानमा रहेका बेला विङ ५ वायुसेना बेस नजिकै दुर्घटनाग्रस्त भएको थियो ।प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गरिने बताएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक गरिन – १०० दिनमा गरिएका सुधारका काम
प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभएको छ । जेनजी...
Read more







Discussion about this post