पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको बहुमुखी प्रतिभा र साहित्यिक योगदानको प्रशंसा गरेकी छिन्।
‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण समारोहमा बोल्दै भण्डारीले ओलीको प्रशंसा गरेकी हुन् ।भण्डारीले आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीको नेपाली समाजका प्रतीकात्मक शब्दावली र जनबोलीको सृजनात्मक प्रयोगमार्फत स्वदेश तथा विदेशमा विशिष्ट पहिचान बनाउन सफल भएको उल्लेख गरिन् ।







Discussion about this post