नेपाली बजारमा मङ्गलबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर १ लाख ७१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । गत कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रूपैयाँ पुगेको थियो ।




Discussion about this post