काठमाडौंको असन चोकमा ‘होम एप्लायन्सेस’ सामानको गोदाममा आगलागी भएको छ । बिहीबार अपराह्न साढे ३ बजेतिर असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा एक घर रहेको गोदाममा आगलागी भएको हो ।आगलागीको खबर आएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल नियन्त्रणका लागि पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंकी प्रवक्ता पूर्णिमा चन्दले बताइन् ।
शनिबार कस्तो रहला देशभरको मौसम?
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...
Read more







Discussion about this post