• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:13:08+05:45301320266 2026-06-04T08:13:08+05:45000000Thu, 04 Jun 2026 08:13:08 +0545Thu, 04 Jun 2026 08:13:08 +0545Asia/Kathmandu630_301306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000008Asia/Kathmandu 620266-8Jun+0545 301306Asia/Kathmandu0830am06p, 0000006ThursdayAsia/Kathmandu0808 262026000000 k620264 3008Asia/Kathmandu 0413ffAsia/KathmanduThu, 04 Jun 2026 08:13:08 +0545Asia/Kathmandu62026-06-04T08:13:08+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:13:08 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 13f ( '301306Asia/Kathmandu0830am06p' === $3026pAsia/Kathmandu || '1780540088' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:13:08 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:13:08 +05456 $80630 ? 301306Asia/Kathmandu() : 301306Asia/Kathmandu() + (13630) ( 8Asia/Kathmandu30_2026p301320266( '80630_2026ff08Asia/Kathmandu30' ) * 08+05451780540088R_04_thEC+05454Thuth ); } 13f ( '062608qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:13:08'; } $301306Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780540088+0545C' ) : 4p_301306Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301306Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451306Asia/Kathmandu( '620264', $301306Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:13:08 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:13:08 +05456 $04am30Asia/Kathmandu301306Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:13:08 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बीच असन्तुष्टि बढ्दै

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in गृहपृष्ठ
0
File photo of CPN-UML Chairman KP Sharma Oli (left) and Nepali Congress President Sher Bahadur Deuba. Photos: THT

File photo of CPN-UML Chairman KP Sharma Oli (left) and Nepali Congress President Sher Bahadur Deuba. Photos: THT

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच असन्तुष्टि बढ्दै गइरहेको छ । दुई दलबीच दूरी बढेसँगै सरकार हेरफेरको चर्चासमेत सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा पछिल्लो समय असन्तुष्टि बढेको हो । सरकार गठनअघि दुई दलबीच भएको सातबुँदे सहमति, राजनीतिक दल विभाजनका लागि ल्याउन खोजिएको अध्यादेश, कुलमान घिसिङलाई हटाउन भइरहेको खेल र अन्तर्राष्ट्रिय सम्बन्ध गिजोल्न खोजिएको विषयमा ओली र देउवाको तालमेल मिलेको छैन ।

प्रधानमन्त्री ओली ‘संविधान संशोधनबाट ब्याक’ भएपछि सत्तारूढ कांग्रेसले त्यसमा आपत्ति जनाएको छ । ओलीले तत्काल संविधान संशोधन नहुने भन्दै २०८७ मा मात्रै संविधान संशोधन हुने बताएपछि कांग्रेस नेताहरू असन्तुष्टि पोखिरहेका छन् ।

गत १७ असारको मध्यराति नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा संविधान संशोधन गर्ने एजेन्डासमेत छ । तर, दुई दलबीच भएको सहमतिविपरीत प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

सहमति पालना गर्नुको साटो आफूखुसी अभिव्यक्ति दिएपछि कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री ओलीले सातबुँदे सहमतिको अपमान गरेको टिप्पणी गरेका छन् ।

‘अहिले जो २०८७ मा भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । मैले असजिलो नमानी यो सातबुँदेको अपमान हो भन्छु । २०८७ मा पुग्ला, ९० मा पुग्ला तर प्रारम्भ गर्नुप¥यो । त्यसका निम्ति सबै पक्षहरू, संसद्मा भएका दलहरू मात्रै होइन, सांसदबाहिर रहेका शक्तिलाई पनि कसरी जुटाउन सक्छौं हामी ?’ उनले भने ।

प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिलाई लिएर केसी मात्रै नभई महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरूले आपत्ति जनाएका छन् । यस विषयमा कांग्रेस सभापति देउवासमेत असन्तुष्ट रहेको स्रोतको भनाइ रहेको छ ।

यस्तै, अर्को विषय राजनीतिक दलसम्बन्धीको अध्यादेशका ’boutमा समेत सहमति जुटेको छैन । प्रधानमन्त्री ओलीले मुख्यतः एमालेबाटै विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) विभाजन गराउने उद्देश्यले अध्यादेश ल्याउन खोजेका छन् । तर, कांग्रेस सभापति देउवा त्यसमा सहमत छैनन् । नेपालसँगको नजिकको सम्बन्ध र विगतमा आफूलाई प्रधानमन्त्री बनाउन गरिएको सहयोगका कारण देउवा नेपाल नेतृत्वको दल विभाजनका लागि अध्यादेश ल्याउने’boutमा सहमत नभएका हुन् ।

यसैगरी, अर्को विषय कुलमान घिसिङलाई हटाउने भइरहेको चलखेलप्रति देउवा असन्तुष्ट छन् । देउवाले कुलमानलाई हटाउने बाटामा जाँदा जनतामा चरम आक्रोश पैदा हुने भन्दै सचेत गराएका छन् । तर पनि ओली कुलमानलाई जसरी पनि हटाउन लागेका छन् ।

ऊर्जा मन्त्रालयको नेतृत्व कांग्रेसबाट दीपक खड्काले सम्हालेका छन् । तर, मन्त्री खड्का र कुलमानबीच ठूलो टसल देखिएको छ । मन्त्री खड्का जसरी पनि कुलमानलाई बर्खास्त गर्ने बाटामा छन् । प्रधानमन्त्री ओलीले कुलमान हटाउने विषयमा देउवाको साथ खोजेका छन् । तर, देउवा अहिलेसम्म तयार नभएको स्रोतको दाबी छ ।

यता, अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर पनि ओली र देउवाबीच असमझदारी बढ्दै गइरहेको छ । ओलीसँग देउवा अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउनुपर्ने र सम्बन्ध गिजोल्न नहुनेमा सजग छन् । देउवाले प्रधानमन्त्रीले अभिव्यक्ति दिँदा सन्तुलित खालको दिनुपर्ने मत राख्दै आएका छन् ।

एउटा छिमेकीलाई चिढ्याउने र अर्कोलाई खुसी पार्ने कूटनीति अपनाउन नहुने देउवाको मत छ । छिमेकी मित्र चीन र भारतसँगको सम्बन्धलाई लिएर ओली र देउवाबीच असमझदारी बढेको छ । यसमा एमालेभित्र चीनको बढ्दै गइरहेको चासोले समेत नेताहरू चिढिएका छन् ।

सरकार बनेको ६ महिना व्यतीत हुन लाग्दासमेत अर्थतन्त्रमा देखिनेगरी सुधारको संकेत नदेखिएको भन्दै देउवाले असन्तुष्टि पोख्ने गरेका छन् । कांग्रेसकै अर्थविद्हरूले समेत सार्वजनिक रूपमै अर्थतन्त्र लयमा फर्किन नसकेको र दिनदिनै अवस्था खराब बनेको टिप्पणी गरिरहेका छन् ।

कांग्रेसभित्र संसद्को हिउँदे अधिवेशन तत्कालै बोलाउनुपर्ने माग बढेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन गरिरहेका देउवाले ओलीसँग कसरी सम्बन्धविच्छेद गर्नेमा आफू निकटका नेतासँग गम्भीर छलफलमा छन् ।

Previous Post

आजपनी सार्बजनिक बिदा

Next Post

सामान्य अंकले अंकले बढ्यो नेप्से

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

गृहपृष्ठ

एक मात्र छोराको जेनजी आन्दोलनमा ज्या’न गुमाएका आमाबुबा भन्छन् : ‘ छोराको चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ’

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

मङ्सिर १० गते ।  उसको जन्म दिन हो” बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको...

Read more

कलाकार बर्षा राउत भन्छिन्: मलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो ।

६ महिना अगाडि
1.2k

जिम गर्ने क्रममा हृदयघातले युवा क्रिकेटरको निधन

१० महिना अगाडि
1.2k

प्रसाईंको जेलबाट भावुक सन्देश: नातीको यादले धेरै सतायो

१० महिना अगाडि
1.2k

एक महिनामा रवि लामिछानेको कति पुग्यो ?हस्ताक्षर र आर्थिक संकलन

१० महिना अगाडि
1.2k
Next Post

सामान्य अंकले अंकले बढ्यो नेप्से

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In