HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

१३ बर्षमै वैभव सूर्यवंशी बने करोडपति_ IPLमा राजस्थान रोयल्सले किन्यो १ करोड १० लाखमा

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in खेलकुद
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

१३ वर्षीय वैभव सूर्यवंशी इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सनबाट राजस्थान रोयल्समा अनुबन्ध भएका छन् ।

सन् २०२५ को आईपीएलका लागि मंगलबार भएको दोस्रो तथा अन्तिम दिनको अक्सनबाट उनलाई राजस्थानले एक करोडभन्दा बढी भारतीय रुपैयाँ खर्चिएको हो ।अक्सनमा वैभवको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । तर उनी अन्त्यमा १ करोड १० लाख भारूमा बिक्री भए । यो नेपाली रुपैयाँ एक करोड ७६ लाख हुन आउँछ ।

वैभवका लागि राजस्थानसँगै दिल्ली क्यापिटल्सले मोलमोलाई गरेका थिए । तर, अन्त्यमा उनलाई राजस्थान रोयल्सले अनुबन्ध गरेको हो ।

वैभवले सन् २०२३ मा भारतको यू–१९ को ‘बी’ टोलीबाट खेलेका थिए । उनले त्यसबेला ६ खेलमा १७७ रन जोड्ने क्रममा २ अर्धशतक प्रहार गरेका थिए ।

वैभवले १२ वर्षको उमेरमा बिहारबाट रणजी ट्रफीमा डेब्यू गरेका थिए । त्यहीँबाट उनको चर्चा चुलिएको हो ।

तुलनात्मक रुपमा पिछडिएकाे मानिएकाे बिहार राज्यका वैभव भारतको क्रिकेट इतिहासमा सबैभन्दा कान्छा करोडपति बनेको चर्चा भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

Previous Post

जाडोमा च्यवनप्राश खानु फाइदा कि बेफाइदा ?

Next Post

सेयर बजारमा हरियाली :आज पनि दोहोरो अंकले बढेर बन्द भयो नेप्से

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

खेलकुद

एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

by हो खबर
६ महिना अगाडि
0
1.2k

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । काठमाण्डु करण केसीको कप्तानीको टिम...

Read more

नेपालमा डिशहोम गोबाट एनपीएल हेर्न कति तिर्नुपर्ने, ?

७ महिना अगाडि
1.2k

कतारविरूद्ध नेपालको रोमाञ्चक जित

८ महिना अगाडि
1.2k

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

१२ महिना अगाडि
1.2k

१८ वर्षमा पहिलोपटक,पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

१२ महिना अगाडि
1.2k
Next Post

सेयर बजारमा हरियाली :आज पनि दोहोरो अंकले बढेर बन्द भयो नेप्से

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.