HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ विन्दुमा पुगेको हो।

अघिल्लो कारोबार दिन नेप्से परिसूचक  १३ अंकले बढेर २६६७.४० विन्दुमा पुगेको थियो। सो दिन ७ अर्ब ७२ करोड बराबरको सेयर कारोबार भएको थियो।

यसदिन ३०९ स्क्रिप्सको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता  सेयर ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५९७ रुपैयाँमा खरिदबिक्री भए। सो कारोबार रकम आइतबारको तुलनामा कम हो।

नेप्से दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।  बेस्ट फाइनान्स,सुपर मादी हाइड्रोपावर,कर्पोरेट डेभलपमेन्ट बैंक,स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्टको सेयर ९ प्रतिशत बढिले वृद्धि भएको छ।

यसदिन नगदी ग्रुपका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधार  नगदी  ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५४ करोड बढीको सेयर कारोबार भयो।

यसैगरी बेस्ट फाइनान्सको २५ करोड,नेपाल फाइनान्सको २० करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको १५करोड र हाथवे इन्भेस्टमेन्टको १५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

दुईवटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। मनु एण्ड प्रो र म्युचुअल फण्डको समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका हुन्।

यसदिन कारोबारमा आएकामध्ये १६९ स्टक्सको मूल्य बढ्दा ६७ वटाको घट्यो। बाँकी ९ स्टक्सको मूल्य भने आज स्थिर रह्यो।

Previous Post

मोबाइल तातेर दिक्क हुनहुन्छ ?यसरी गर्नुहोस् समाधान

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज मंसिर ११ गते मंगलवार, हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज मंसिर ११ गते मंगलवार, हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.