स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। आज प्रतितोला सुनको मूल्य १ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १७ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६७ हजार २०० सय पुगेको हो।अघिल्लो कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला सुन १५ सय रुपैयाँले बढेको थियो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी २० रुपैयाँले बढेर प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला चाँदी १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो
घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...
Read more




Discussion about this post