• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:22:45+05:45302220266 2026-06-04T09:22:45+05:45000000Thu, 04 Jun 2026 09:22:45 +0545Thu, 04 Jun 2026 09:22:45 +0545Asia/Kathmandu630_302206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000045Asia/Kathmandu 620266-9Jun+0545 302206Asia/Kathmandu4530am06p, 0000006ThursdayAsia/Kathmandu4545 262026000000 k620264 3009Asia/Kathmandu 0422ffAsia/KathmanduThu, 04 Jun 2026 09:22:45 +0545Asia/Kathmandu62026-06-04T09:22:45+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:22:45 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 22f ( '302206Asia/Kathmandu4530am06p' === $3026pAsia/Kathmandu || '1780544265' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:22:45 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:22:45 +05456 $90630 ? 302206Asia/Kathmandu() : 302206Asia/Kathmandu() + (22630) ( 9Asia/Kathmandu30_2026p302220266( '90630_2026ff45Asia/Kathmandu30' ) * 09+05451780544265R_04_thEC+05454Thuth ); } 22f ( '062645qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:22:45'; } $302206Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780544265+0545C' ) : 4p_302206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452206Asia/Kathmandu( '620264', $302206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:22:45 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:22:45 +05456 $04am30Asia/Kathmandu302206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:22:45 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

यी ६ गल्ती,ले गर्न सक्छ मिर्गौला खराब

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मिर्गौलाले शरीरमा विभिन्न क्रिया हुँदा निस्कने विकारलाई रगतबाट छानेर बाहिर फाल्छ । मिर्गौलाको प्रमुख काम पिसाब बनाउनु पनि हो । मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछ ।

शरीरलाई चाहिने अनेकथरी तत्त्वको मात्रा यसले व्यवस्थापन गर्छ । साथै, आवश्यकताभन्दा बढी पानीलाई पनि शरीर बाहिर पठाउने काम मिर्गौलाले नै गर्छ ।

जब मिर्गौलामा कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन । मिर्गौलामा जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । साथै उपचार विधि पनि महंगो हुने गर्छ । त्यसैले सम्भव भएसम्म मिर्गौलालाई स्वस्थ राख्न प्रयास गर्नुपर्छ ।

मिर्गौलाको समस्या जो कोहीलाई पनि हुन सक्छ । यसलाई उन्मूलन गर्न सकिंदैन, तर हामी यसलाई नियन्त्रण गर्न सक्छौं ।

अस्पतालमा आउने बिरामीको संख्यालाई हेर्दा मिर्गौलाको समस्या बढ्दो स्थितिमा छ । पछिल्लो पाँच दशकयता हाम्रो जीवनशैली यसरी बिग्रिएको छ । जसले हाम्रो शरीरमा विभिन्न स्वास्थ्य समस्या निम्त्याएको छ ।

मिर्गौलामा प्रायः मधुमेह र उच्च रक्तचापका कारण समस्या देखिन्छ । मिर्गौलामा हुने नेफ्राइटिस, मिर्गौला संक्रमण र पत्थरी भएमा, प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा र जथाभावी औषधि सेवन गर्दा मिर्गौलामा समस्या आउन सक्छ । मिर्गौला खराब हुने यी कारणका साथै हाम्रा केही खराब बानीले पनि मिर्गौला खराब गर्न सक्छ ।

उच्च सोडियमयुक्त खाना

हिजोआज घरमा बनेको खानेकुराभन्दा बजारमा पाइने खानेकुराको सेवन गर्ने व्यक्तिको संख्या बढेको छ । धेरै तेलमा तारेको भुटेको खानेकुरा, मैदाबाट बनेको खानेकुरा, जंकफुड र बाहिरका प्याकेज गरिएको खाना धेरैको रोजाइमा पर्छ । तर यस्ता खानेकुराले शरीरमा सोडियमको असन्तुलन सिर्जना गर्छ । यस्ता खानामा सोडियमका साथै पोटासियम र फस्फोरस पनि हुन्छ, जुन मिर्गौलाका लागि हानिकारक हुन्छ ।

शारीरिक रूपमा निष्क्रिय

सामान्य अवस्थामा शरीरका सबै अंगका लागि व्यायाम महत्त्वपूर्ण छ । एक सामान्य वयस्कले दैनिक फटाफट एक हजार पाइला हिंड्नुपर्छ भनिन्छ । दैनिक ३० देखि ४५ मिनेट व्यायाम गर्नुपर्छ । तर कामको व्यस्तता र अल्छीपनले गर्दा हामी व्यायाममा ध्यान दिंदैनौं । जसले मोटोपन, उच्च रक्तचाप, मधुमेह जस्तो समस्या निम्तिन्छ र त्यसकै कारण पनि मिर्गौला खराब हुन सक्छ ।

दैनिक व्यायामले तौललाई नियन्त्रणमा मात्र राख्दैन, साथै मांसपेशीहरूलाई पनि स्वस्थ राख्छ, जसले मिर्गौला स्वस्थ राख्न भूमिका खेल्छ ।

जथाभावी पेन किलर खानु

सामान्य टाउको दुख्ने बित्तिकै वा पेट दुख्ने बित्तिकै दुखाइ कम गर्न पेन किलर खाइहाल्ने हाम्रो बानी हुन्छ । तर यसरी अन्धाधुन्ध पेन किलरको सेवन गर्दा मिर्गौला खराब हुन सक्छ । पेन किलरले मिर्गौलामा रक्तसञ्चार कम गर्छ । त्यसले मिर्गौला खराब हुन सक्छ ।

रक्सी र चुरोटको लत

धुम्रपान र मद्यपान मिर्गौलाका लागि मात्र नभई सम्पूर्ण शरीरका लागि हानिकारक हुन्छ । रक्सीमा ग्लुकोजको मात्रा धेरै हुने भएकाले शरीरबाट यसलाई हटाउन मिर्गौलामा धेरै दबाब पर्छ, जसले मिर्गौला खराब हुन सक्छ ।

अनियन्त्रित मधुमेह तथा उच्च रक्तचाप

मधुमेह तथा उच्च रक्तचापको समस्या भएका व्यक्तिले उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्न नसकेको खण्डमा पनि मिर्गौला खराब हुन्छ । उच्च रक्तचाप, मधुमेहको औषधि नियमित सेवन नगर्ने, समस्या बढाउने खानपान र जीवनशैली अपनाउँदा मिर्गौला खराब हुन सक्छ ।

मोटोपन

अव्यवस्थित खानपान र व्यायामको कमीले गर्दा मोटोपनको समस्या बढ्दो छ । बढी तौलले मुटुरोगजस्ता समस्या मात्र निम्त्याउँदैन यसले स्नायुहरूमा अतिरिक्त दबाब सिर्जना गर्छ । जसले मिर्गौलामा थप दबाब सिर्जना गर्छ ।

कसरी सुरक्षित राख्ने मिर्गौला ?

मिर्गौला स्वस्थ राख्न स्वस्थ जीवनयापन जरुरी हुन्छ । यसको लागि सही खानपान, सही दिनचर्या, सही मानसिक स्थिति हुनुपर्छ । ताजा, पोषिलो र सन्तुलित खाना खानुपर्ने हुन्छ । सकेसम्म आफ्नै भान्सामा पाकेको खानेकुरा खानु उचित हो । खानामा झोल, सागपात, सलाद अनिवार्य हुनुपर्छ । त्यसैगरी पर्याप्त मात्रामा पानी पिउनुपर्छ ।

बिहान उठ्ने र राति सुत्ने समय निश्चित हुनुपर्छ । किनकि गहिरो र पर्याप्त निद्रा पनि औषधि बराबर हो । बिहान उठेपछि व्यायाम गर्ने, योग गर्नेजस्ता गतिविधि एकदमै राम्रो हुन्छ । दिनमा पनि सक्रिय रहने गर्नुपर्छ । तनाव हुने कामकुरा एवं व्यवहार त्याग्नुपर्छ । स्वस्थ खानुहुन्छ, सही मात्रामा खानुहुन्छ, सही समयमा सुत्ने र उठ्ने गर्नुहुन्छ भने यसले मानसिक स्थिति पनि सही रहन्छ । यसले गर्दा मिर्गौला सुरक्षित र स्वस्थ हुन्छ ।

मिर्गौलालाई बिग्रनबाट जोगाउने सबैभन्दा राम्रो उपाय भनेको नियमित स्वास्थ्य परीक्षण हो । पिसाब, रगत तथा मिर्गौलाको नियमित परीक्षणबाट मिर्गौलासम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।

(डा. काफ्ले वरिष्ठ मिर्गौलारोग विशेषज्ञ हुन् ।)

Previous Post

डडेल्धुरा : सन्तानसँग अस्ताए बोहरा दम्पती ,छोरा जन्मिएको खुसी बाँड्न नपाउँदै

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज कार्तिक १ गते बिहिबार तपाई राशिफल हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज कार्तिक १ गते बिहिबार तपाई राशिफल हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In