• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:18:59+05:45301820266 2026-06-04T10:18:59+05:45000000Thu, 04 Jun 2026 10:18:59 +0545Thu, 04 Jun 2026 10:18:59 +0545Asia/Kathmandu630_301806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000059Asia/Kathmandu 620266-10Jun+0545 301806Asia/Kathmandu5930am06p, 0000006ThursdayAsia/Kathmandu5959 262026000000 k620264 3010Asia/Kathmandu 0418ffAsia/KathmanduThu, 04 Jun 2026 10:18:59 +0545Asia/Kathmandu62026-06-04T10:18:59+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:18:59 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 18f ( '301806Asia/Kathmandu5930am06p' === $3026pAsia/Kathmandu || '1780547639' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:18:59 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:18:59 +05456 $100630 ? 301806Asia/Kathmandu() : 301806Asia/Kathmandu() + (18630) ( 10Asia/Kathmandu30_2026p301820266( '100630_2026ff59Asia/Kathmandu30' ) * 10+05451780547639R_04_thEC+05454Thuth ); } 18f ( '062659qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:18:59'; } $301806Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547639+0545C' ) : 4p_301806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451806Asia/Kathmandu( '620264', $301806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:18:59 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:18:59 +05456 $04am30Asia/Kathmandu301806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:18:59 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

डडेल्धुरा : सन्तानसँग अस्ताए बोहरा दम्पती ,छोरा जन्मिएको खुसी बाँड्न नपाउँदै

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

डडेल्धुरा : मंगलबार राति १२ बजेतिर डडेल्धुरामा बस दुर्घटना भयो । महेन्द्रनगरबाट बैतडीको हाटपचौडीका लागि छुटेको बस अमरगढी नगरपालिका- ७ खसरेखान नजिक दुर्घटना हुँदा एकै परिवारका चारजनासहित पाँचको मृत्यु भएको छ । शिशुसहित उनका आमा- बुबा र बज्यैको घटनास्थलमा ज्यान गयो ।

बैतडीको पुर्चौंडी नगरपालिका–३ तोली गाउँकी २० वर्षीया कमला बोहरा दुई दिनको शिशुसहित श्रीमान र आमासँगै खुसी भएर पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बसमा गाउँ फर्किदै थिइन् । डडेल्धुराको भात्काडा आसपासको बजारमा खाना खाएर उक्त बस गन्तव्यका लागि हिँडेको थियो । २० वर्षीया कमला र उनका २२ वर्षीय श्रीमान सहदेव बोहरा पनि खुसीयालीसहित नवजात शिशु लिएर गाउँ फर्किदै थिए । उनीहरूसँगै ४५ वर्षीय आमा जैमती बोहरा पनि सँगैको सिटमा हर्षित मुद्रामा रहेको उक्त बसदुर्घटनामा परी घाइते भएकी विमला महताले बताइन् ।

कमला २४ असोजमा सुरक्षित डेलिभरीका लागि कैलालीको धनगढी गएकी थिइन् । साथमा उनका श्रीमान् र गर्भवती छोरीको स्याहार गर्न आमा जैमती पनि धनगढी गएकी थिइन्। सोमबार कमलाले छोरालाई जन्म दिइन्। पहिलो सन्तान जन्म दिएपछि बोहरा परिवारमा खुसीयाली छाएको थियो । तर, उनीहरूको खुसी ४८ घण्टा पनि टिक्न पाएन ।

छोरा जन्मिएपछि घर फर्किरहेका उनीहरू सवार बस मंगलबार राति दुर्घटनामा पर्‍यो। छोरा जन्मिएको उमंगका साथ घर फर्किरहेका बोहरा परिवारका चारैजनाको एकै चिहान भयो। अर्की मृतक पुर्चौंडी नगरपालिका–१० की गोवणी महराको शव बुधबार बिहान दुर्घटनाग्रस्त स्थलबाट सुरक्षाकर्मीले बसभित्र च्यापिएर रहेको अवस्थामा निकालेको थियो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । बसमा १७ जना सवार थिए।

चाडपर्वका बेला दुर्घटना भएपछि बैतडीको पुर्चौडी शोकमा डुबेको छ । बसमा १७ जना सवार थिए । दुईजना बेपत्ता भएको बताइएको छ। चालक निदाएकाले बस सडकबाट पल्टिएर खोल्सामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरबाट पहाड ओहोरदोहोर गर्ने रात्रि बस बढी दुर्घटना हुने गरेका छन् । प्रदेश प्रहरी कार्यालयअन्तर्गत अत्तरिया ट्राफिक प्रहरीले पहाडी जिल्ला जाने रात्रि बसलाई टाइम कार्ड दिने गरेको भए पनि बस चालक एकजना मात्रै हुने गरेका कारण पनि दुर्घटनाको जोखिम बढेको अनुमान गरिएको छ । अत्तरिया, बुडर, स्याउले, खोड्पे, पाटन, सतबाँझ र बैतडी सदरमुकामको खहरेपिपल गरी सात ठाउँमा प्रहरी चेक पोष्ट भए पनि दुर्घटना भने न्यूनीकरण हुन सकेको छैन ।

साँघुरो सडक , अफ्ठयारा घुम्ती र खाल्डाखुल्डी परेको सडक दुर्घटनाको कारक हुनसक्ने जानकार बताउँछन् ।

Previous Post

आज यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन

Next Post

यी ६ गल्ती,ले गर्न सक्छ मिर्गौला खराब

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
५ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

५ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

यी ६ गल्ती,ले गर्न सक्छ मिर्गौला खराब

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In