स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ६० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
स्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ९ सय ४५ निर्धारण भएको छ ।
घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...
Read more




Discussion about this post