HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

तिलोत्तमा नगरपालिकाको शंकरनगरमा क्लासिक फिटजोन जिम सञ्चालन

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

शारदास्कुल चोक मा क्लासिक फिट जोन जिम सन्चालनमा आएको छ । शनिवार तिलोत्तमा १, र २ का वडा अध्यक्षहरु फर्सुराम गिरि तथा डिल बहदुर भट्टराइले संयूत्त रुपमा जिम हाउसको उदघाटन गरेका हुन्।

विदेशमा सिप सिकेर स्वदेश फर्केका युवाले जिम मार्फत खेल र स्वास्थ्यमा समेत टेवा पुर्याउने उदेश्य राखि सन्चालन गरेको ब्यवसाय प्रवर्दन गर्नु पर्ने वडा १ का अध्यक्ष फर्सुराम गिरिले उल्लेख गरे।

त्यस्तै कार्यक्रममा वडा २ का अध्यक्ष डिल बहादुर भट्टराइले परिवर्तित जिवनशैलि हावापानी र खानपानले रोगहरुको जोखिम बढिरहेको अवस्थामा स्वस्थ जिवनयापनका लागि व्यायम र जिम अपरिहार्य बन्दै गएको उल्लेख गरे ।

दश वर्ष कोरियामा रोजगारी सङै वडि विल्डिङ प्रशिक्षण लिएर विभिन्न प्रतियोगिता मा उत्कृष्ट हुन सफल युवा सुवास पाण्डेले आफ्नै ठाउँ मा स्वास्थ्य एवम खेल को प्रवर्धन गर्ने उदेश्यले व्यबसाय प्ररम्भ गरेको बताए। क्लासिक फिटजोन जिमले वडि विल्डिङमा जान चाहाने युवालाइ सोहि अनुरुपको प्रशिक्षण दिने तथा दैनिक जिवनमा उपयोगि व्यायम समेत सिकाइने पाण्डेले उल्लेख गरे।

जिम का सन्चालक टिकाराम पाण्डेको अध्यक्षता मा भएको उदघाटन कार्यक्रममा तिलोत्तमा वडा २ का पुर्व वडा अध्यक्ष दधिराम गौतमको विशिष्ट आतिथ्य , रुपन्देहि शारिरीक सुगठन संघका अध्यक्ष राजकुमार श्रेष्ठ एवम कराते लुम्बिनी प्रदेशका महासचिव तथा कवड्डिका अन्तराष्ट्रीय खेलाडि बासु बस्याल, एवम फिटनेश च्वाइस नेपालका सन्चालक उत्तम शिलवाल को आतिथ्यमा भएको कार्यक्रममा टोल विकासका अध्यक्षहरु महिला समुहका अध्यक्षहरु एवम स्थानियको उपस्थित रहेको थियो । पत्रकार पारु न्यौपानेले सन्चालन गरेको कार्यक्रमको स्वागत लक्ष्मि टोल विकास सस्थाका कोषाध्यक्ष माधब ज्ञवालीले गरेका थिए।

Previous Post

सेयर बजार नेप्से परिसूचक उच्च अंकले घट्यो

Next Post

भदौँ ३० गतेदेखी असोज ५ गते सम्म हेर्नुहोस साप्ताहिक : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

भदौँ ३० गतेदेखी असोज ५ गते सम्म हेर्नुहोस साप्ताहिक : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.