HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

के कारणले गर्दा हुन्छ कम उमेरमै छालामा चाउरीपना ? जान्नुहोस

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कोलेजनले छालालाई स्वस्थ र चम्किलो बनाउन ठुलो भूमिका खेल्छ । शरीरमा यसको मात्रा बढाउनको लागि सन्तुलित आहार धेरै महत्त्वपूर्ण छ ।

अस्वस्थ खानपान र खराब जीवनशैलीका कारण धेरैको छालामा कोलेजनको मात्रा कम हुन्छ । यस्तो अवस्थामा हामी तपाईंलाई केही आवश्यक पोषक तत्त्वहरूको बारेमा बताउँछौं जसको मद्दतले छालामा कोलेजनको उत्पादनलाई सुधार गर्न सकिन्छ ।कपर
कपरले कोलेजनको उत्पादन बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ । यसमा ती इन्जाइमहरूलाई सक्रिय गर्ने क्षमता हुन्छ जुन कोलेजनको उत्पादन बढाउन आवश्यक हुन्छ । यस्तो अवस्थामा तपाईं अर्गान मिट, सिमी र हरियो सागसब्जी आफ्नो खानामा समावेश गराउनुहोस् ।जिङ्क
छालामा कोलेजनको मात्रा बढाउन पनि जिङ्क धेरै महत्त्वपूर्ण हुन्छ । आफ्नो खानामा प्रशस्त मात्रामा खानेकुराहरू समावेश गरेर तपाईं कोलेजनको कमीलाई हटाउन सक्नुहुन्छ । यसले ती प्रोटिनहरूलाई सक्रिय राख्छ, जुन कोलेजन उत्पादनमा आवश्यक हुन्छ । साथै यसले कोशिकाहरू मर्मत गर्ने काम पनि गर्छ ।

भिटामिन-सी
भिटामिन सी कोलेजनको उत्पादनमा सहयोग गर्छ । यसले छालालाई एन्टी–एजिंग फाइदा मात्र प्रदान गर्दैन तर रोग प्रतिरोधात्मक क्षमतालाई पनि बलियो बनाउँछ । अमिलो प्रकारको फलफूलको मद्दतले शरीरमा भिटामिन सीको कमीलाई पूरा गर्न सकिन्छ ।

एमिनो एसिड
प्रोटिन मात्र होइन, एमिनो एसिडले पनि कोलेजनको उत्पादन बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ । एमिनो एसिड दाल, माछा वा हरियो तरकारीमा प्रचुर मात्रामा पाइन्छ ।

Previous Post

दसैँ आउन एक महिना अघिबाट नै यात्रुहरूको लागी हवाई टिकटको बुकिङ खुल्यो

Next Post

चाडपर्व नजिकिँदै जाँदा बजारमा व्यापारीले चिनीको मूल्य बढाए

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

चाडपर्व नजिकिँदै जाँदा बजारमा व्यापारीले चिनीको मूल्य बढाए

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.