HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

वास्तु शास्त्रअनुसार घरमा फुटेका,चर्केका सामान र भाडा राख्दा कुन कुन दोष उत्पन्न हुन्छ? जानिराखौं

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in अवर्गीकृत
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मानिसहरूको बानी हुन्छ कि भाडाहरू बिग्रिएपछि पनि तिनीहरूलाई फाल्दैनन् र प्रयोग गरिरहन्छन् । विशेष गरी केही मानिसहरू घरमा फुटेका कप, गिलास वा अन्य भाँडाहरू प्रयोग गर्छन् ।वास्तु शास्त्रअनुसार यसले घरमा वास्तु दोष उत्पन्न गर्छ । फुटेका भाडाहरू घरमा राख्दा नकरात्मकता आउँछ । जसको असर घरका प्रत्येक सदस्यमा पर्छ । त्यसैले यी कुराहरूको विशेष ख्याल राख्नुपर्छ । घरमा फुटेका सामान वा भाँडा राख्दा के वास्तु दोष उत्पन्न हुन्छ ?
जानिराखौं

घरमा फुटेका र चिरिएका भाँडाहरू कहिल्यै पनि राख्नु हुँदैन । यस्ता भाँडाहरूमा खाना खानु र अरूलाई खुवाउँदा घरमा अनावश्यक समस्याहरू बढ्छन् । साथै ऋण लाग्ने सम्भावनाहरू पनि बढ्छन् ।वास्तु शास्त्रका अनुसार फुटेका भाडाहरू घरमा राख्दा मानसिक तनाव बढ्ने जस्ता समस्या पनि देखिन्छन् । त्यसैले कहिल्यै पनि घरमा फुटेका वा चिरिएका भाँडाहरूको प्रयोग गर्नु हुँदैन । यसका साथै घरमा भाँचिएको खाटको प्रयोग पनि गर्नु हुँदैन ।

Previous Post

नेपाली बजारमा सुनको मुल्य अहिले सम्मकै उच्च

Next Post

उमेर छदै किन खुइलिन्छ पुरुषको मात्रै तालु ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अवर्गीकृत

प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक गरिन – १०० दिनमा गरिएका सुधारका काम

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभएको छ । जेनजी...

Read more

प्रतिनिधिसभा निर्वाचनको तीव्र तयारी, यस्तो छ कार्यतालिका

६ महिना अगाडि
1.2k

अब युवालाई महिनाको २ हजार बेरोजगार भत्ता

६ महिना अगाडि
1.2k

लुक्लाबाट उडेको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना :

७ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल असोज ११ गते शनिवार को राशिफल

८ महिना अगाडि
1.2k
Next Post

उमेर छदै किन खुइलिन्छ पुरुषको मात्रै तालु ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.