• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T18:15:00+05:45301520266 2026-06-13T18:15:00+05:45000000Sat, 13 Jun 2026 18:15:00 +0545Sat, 13 Jun 2026 18:15:00 +0545Asia/Kathmandu630_301506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $60630 = 0 ) { // Sat20266'30 00000000Asia/Kathmandu 620266-18Jun+0545 301506Asia/Kathmandu0030pm06p, 0000006SaturdayAsia/Kathmandu0000 262026000000 k620266 3006Asia/Kathmandu 1315ffAsia/KathmanduSat, 13 Jun 2026 18:15:00 +0545Asia/Kathmandu62026-06-13T18:15:00+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 18:15:00 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 15f ( '301506Asia/Kathmandu0030pm06p' === $3026pAsia/Kathmandu || '1781353800' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 18:15:00 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 18:15:00 +05456 $60630 ? 301506Asia/Kathmandu() : 301506Asia/Kathmandu() + (15630) ( 6Asia/Kathmandu30_2026p301520266( '60630_2026ff00Asia/Kathmandu30' ) * 18+05451781353800R_06_thEC+05456Satth ); } 15f ( '062600qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 18:15:00'; } $301506Asia/Kathmandu16320266Asia/Kathmandu = $60630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781353800+0545C' ) : 6p_301506Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu301506Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451506Asia/Kathmandu( '620266', $301506Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 18:15:00 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 18:15:00 +05456 $13pm30Asia/Kathmandu301506Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 18:15:00 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

यस्ता समस्या बिरामीले भूलेर पनि नखानुहोस् भान्टा

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भान्टा धेरैको मनपर्ने तरकारी होइन, तर तपाईं र हामी मध्ये कोही हुनुहुन्छ जो बैंगन वा भान्टा खान मन पराउँछौं। भान्टा विभिन्न रंग र आकारमा उपलब्ध हुन्छ । यसमा प्रचुर मात्रामा पोषण तत्व पाइनुका साथै एन्टी अकसीकरणरोधी तत्व अकसीडेन्ट पनि पाइन्छ ।

भान्टालाई बिभिन्न तरीकाले पकाई परिकारहरु तयार पार्न सकिन्छ । यसलाई उमालेर, बाफीलो पारेर, तारेर, पिंधेर वा अचार बनाएर विभिन्न परिकार बनाउन सकिन्छ भर्था तरुवा चप आदी यसका प्रसिद्ध परिकार मानिन्छ ।

भान्टा खानुका धेरै फाइदा र बेफाइदाहरु छन् । जाडो मौसममा बैंगन खानु स्वस्थकर मानिन्छ । भान्टामा केही मात्रामा कार्वोहाइड्रेट तथा बोसो पनी पाइन्छ । भान्टा सेवनको ठूलो फाइदा प्रचुर मात्रामा एन्थो साइनीन जस्तो प्रोभोनाइट जस्ता अबयब हुने हुँदा तरकारीमा विशेष रंग उत्पन्न गराउँछ साथै विविध खाले स्वास्थ्य सम्बन्धि फाइदा प्रदान गराउँछ ।

यी पोषक तत्व वाहेक भान्टामा प्रचुर मात्रामा भिटामीन ए, भिटामीन सी, भिटामीन ई, भिटामीक के, नायसीन, फोलेट, भिटामीन वि ६, र कोलीन उपलब्ध हुने गर्दछ ।

पोटासियम, क्यालसीयम, आइरन, म्यागनेसियम, फोसफोरस, जिंक, कपर, म्याबगानीज सेलेनियम जस्ता खनीज तत्वहरु भान्टामा पाइन्छ।

भान्टाले ब्लड सुगरलाई नियन्त्रण गर्छ र मुटु रोगमा पनि फाइदाजनक हुन्छ तर सबैले बैंगन खान सक्दैनन् । वास्तवमा, केहि स्वास्थ्य समस्या भएका मानिसहरू भान्टा खानबाट टाढा रहनुपर्छ।

यस्ता समस्याबाट ग्रसित व्यक्तिले भान्टा खानु हुँदैनः

ग्यास र पेटको समस्याः भान्टाले ग्यास उत्पादन गर्ने काम गर्छ । त्यसैले ग्यास र पेटसम्बन्धी समस्या भएकाहरूले भान्टा खानबाट जोगिनुपर्छ ।

छालाको एलर्जीः शरीरमा छालाको कुनै एलर्जी छ भने आजबाटै बैंगनको तरकारीलाई बिदा दिनुहोस् । त्यो किनभने भान्टाले छालाको एलर्जी बढाउन सक्छ।

तनाव: कुनै पनि प्रकारको डिप्रेशनबाट पीडित व्यक्तिहरूले भान्टा खानु हुँदैन। किनभने धेरैजसो मानिस डिप्रेशनको औषधि सेवन गर्छन् र यस्तो अवस्थामा बैंगनले औषधीको प्रभावलाई हटाउँछ ।

एनीमियाः शरीरमा रगतको कमी छ भने भान्टाबाट टाढा रहनुपर्छ । किनभने भान्टाले शरीरमा रगत बन्ने प्रक्रियामा बाधा पुर्‍याउँछ।

आँखाको समस्याः यदि आँखामा जलन, एलर्जी र आँखा सुन्निने जस्ता समस्या छन् भने भान्टाको सेवन खतरनाक साबित हुन सक्छ। आँखाको यी समस्यामा बैंगन खाँदा समस्या बढ्न सक्छ ।

पाइल्सः निसलाई दिनदिनै रुवाउने सबैभन्दा ठूलो समस्या पाइल्स हो । पायल्सको अवस्थामा बैंगन खानुहुँदैन, हेर्नुस् न, किनकि यसले समस्या यतिसम्म बढ्छ कि नियन्त्रण गर्न गाह्रो हुन्छ ।

पत्थरीः बैंगनमा अक्सालेट पाइन्छ, जसले पेटमा पत्थरी बढाउन मद्दत गर्छ । यस्तो अवस्थामा गल्तिले पनि बैंगन नखानुहोस् ।

Previous Post

श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु, दुई छोरी घाईते

Next Post

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

१२ महिना अगाडि
1.2k
Next Post

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In