• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:20:40+05:45302020266 2026-06-04T12:20:40+05:45000000Thu, 04 Jun 2026 12:20:40 +0545Thu, 04 Jun 2026 12:20:40 +0545Asia/Kathmandu630_302006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000040Asia/Kathmandu 620266-12Jun+0545 302006Asia/Kathmandu4030pm06p, 0000006ThursdayAsia/Kathmandu4040 262026000000 k620264 3012Asia/Kathmandu 0420ffAsia/KathmanduThu, 04 Jun 2026 12:20:40 +0545Asia/Kathmandu62026-06-04T12:20:40+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:20:40 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 20f ( '302006Asia/Kathmandu4030pm06p' === $3026pAsia/Kathmandu || '1780554940' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:20:40 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:20:40 +05456 $120630 ? 302006Asia/Kathmandu() : 302006Asia/Kathmandu() + (20630) ( 12Asia/Kathmandu30_2026p302020266( '120630_2026ff40Asia/Kathmandu30' ) * 12+05451780554940R_04_thEC+05454Thuth ); } 20f ( '062640qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:20:40'; } $302006Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780554940+0545C' ) : 4p_302006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu302006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452006Asia/Kathmandu( '620264', $302006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:20:40 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:20:40 +05456 $04pm30Asia/Kathmandu302006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:20:40 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

भदौँ १६ गतेदेखी २२ गते सम्म साप्ताहिक हेर्नुहोस : राशिफल

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आतबार र सोमबार केहि कमजोर दिन रहेका छन्। विशेष गरि स्वास्थ्य अवस्था कमजोर हुने एवं पारिवारिक समस्याले चिन्ता बढ्न सक्नेछ । तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन् भने स्वास्थ्य पनि सबल रहनेछ। साथीभाई सँग रमाइलो भेटघाट हुने, उनिहरुको साथ र सहयोग प्राप्त हुने देखिन्छ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

साताको सुरुवातमा चन्द्रमाको गोचर तपाईंको राशिबाट तेश्रो स्थानमा रहने हुनाले कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा पढाईमा कमजोरी हुन सक्ने देखिन्छ । मन अस्थिर रहनाले पढाई विग्रन सक्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

यो साता व्यापार व्यवसाय बाट प्रशस्त धन आर्जन हुनेछ । बोलीको प्रभाव बढ्नेछ । परिवार तथा साथीभाईसँग रमाईलो एवं मनोरञ्जनात्मक कार्यमा संलग्नता हुनेछ । सामाजिक कार्यमा मन जानेछ भने ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । साझेदारीका कार्यबाट लाभ हुनेछ । अध्ययन अध्यापन कार्य कमजोर रहनेछ । विद्यार्थीका लागि प्रतिकुल रहेको छ । नोकरी गर्नेहरुका कार्य स्थलमा सहयोगी वातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जीवन सामान्य रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साताको शुरुमा चन्द्रमाको गोचर तपाईंको राशिबाट पहिलो स्थानमा रहने हुनाले आत्मविश्वास एवं आत्मसम्मान बलियो रहनेछ । तपाईको कार्यको प्रशंसा हुनेछ । यो साता आर्थिक अवस्था मिश्रित रहनेछ । साथीभाईसँग रमाईलो भेटघाट एवं सहकार्य हुने अवसर जुट्नेछ। व्यापार व्यवसायमा लगानी अनुसार प्रतिफल मिल्न सहि योजनाका साथ परिश्रम आवश्यक छ । प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारणले वाधा आउन सक्नेछ । सकारात्मक सोचका साथ परिश्रम गर्नु आवश्यक छ । आफना आफन्तको सहयोग बाट महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आईतबार र सोमबार तपाईंको राशिबाट बाह्रौं स्थानमा चन्द्रमा रहनेछ, जसले गर्दा तपाईको यो साता नसोचेको क्षेत्रमा खर्च हुन सक्नेछ । काममा बढि दौडधुप हुने तर उपलब्धि भने थोरै हात लाग्नेछ। मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ तपाईको नोकरीमा सफलता मिल्नेछ । कार्यस्थलमा सकारात्मक वातावरण कायम हुनेछ । बौद्धिक क्रियाकलापमा चासो बढ्नेछ । व्यापार व्यवसायमा विस्तार हुनेछ । प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ । आइतबार र सोमबार भने अनावश्यक खर्च बढ्ने र चिन्ता बढ्ने देखिन्छ । विद्यार्थीको पढाईमा मन नलाग्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिको साताको शुरुमा लाभ स्थानमा(राशिबाट एघारौँ स्थानमा) चन्द्रमा रहने हुनाले यो साता व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने देखिन्छ । आत्मविश्वास एवं आत्मसम्मान उच्च रहनेछ । नोकरीमा सफलता मिल्नुका साथै सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ । पारिवारिक मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जीवनसाथीबाट उचित सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाइमा कमजोरी देखिन सक्ने हुनाले बढि ध्यान दिनु आवश्यक छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिका लागि यो साता उत्तम रहने देखिन्छ । कर्म स्थानमा(राशिबाट दशौँ स्थानमा) साताको सुरुमा चन्द्रमा रहेकाले यो साता नोकरी गर्ने हरुका लागि शुभ समय रहनेछ । सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक मान प्रतिष्ठा बढ्नेछ । साथीभाईको सहयोगले आत्मविश्वास बढ्नेछ । यो साता व्यापार व्यवसायमा सकारात्मक समय रहनेछ । आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमीसँग देखिने मनमुटावहरु छिटै समाधान हुनेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै चन्द्रमाको गोचर तपाईंको राशिबाट नवम स्थानमा रहने हुनाले आफुले गर्ने हरेक कार्यमा भाग्यले साथ दिनेछ । आर्थिक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ । कार्यस्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । सन्तानबाट सुख हुनेछ । त्यसैगरि धन बचत हुनेछ । विद्यार्थीको पढाईका लागि यो साता उत्तम रहेको छ । प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ । परिवारका सदस्यसँग रमाइला पलहरु बिताउन सक्नुहुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको सुरुमा आइतबार र सोमबार चन्द्रमाको गोचर तपाईंको राशिबाट अष्टम स्थानमा रहने हुनाले स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्नेछ । काममा रोकावट आउन सक्नेछ । मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । दाम्पत्य सम्बन्ध प्रगाढ रहनेछ । यो साता मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पलहरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । व्यवसायबाट उचित लाभ मिल्नेछ । विद्यार्थीको अध्ययन कार्यमा मन जानेछ । सामान्य यात्राको योग छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

साताको शुरुमा चन्द्रमाको गोचर तपाईंको राशिबाट सप्तम स्थानमा रहने हुनाले सुन्दरता एवं भोग विलासमा मन जान सक्नेछ। जीवनसाथी सँग रमाईला पल हरु व्यतित हुने योग छ । साझेदारीका कार्यबाट लाभ हुने एवं व्यापारिक कार्यका लागि यात्रा हुने योग छ । स्वास्थ्य अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसायमा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्नेहरुका लागि पनि सकारात्मक रहनेछ । प्रेम तथा पारिवारिक जीवन सुखद रहनेछ । विद्यार्थीको पढाई भने कमजोर हुन सक्छ, राम्रो ध्यान दिनु आवश्यक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साताको शुरुमा छैठौं भावमा चन्द्रमाको गोचर रहने हुनाले शत्रुहरु पराजित हुने छन । आमा तथा मामली पक्षबाट साथ र सहयोग प्राप्त हुन सक्नेछ । आफ्ना सन्तानबाट सुख प्राप्त हुनेछ । यो साता तपाईको सिर्जनशीलता बढ्नेछ । तपाईंको बौद्धिक क्षमताको उचित कदर हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साताको शुरुमा चन्द्रमाको गोचर तपाईंको राशिबाट पञ्चम भावमा रहने हुनाले बौद्धिक एवं सामाजिक कार्यमा सक्रियता बढ्नेछ। यो साता शारीरिक तथा मानसिक अवस्था सबल रहनेछ । सामाजिक एवं राजनितिक क्षेत्रमा तपाईको उचाई बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ। आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट उचित मुनामा आर्जन हुनेछ । काममा तपाईंको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्यसँग सुमधुर सम्बन्ध कायम हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । सहि योजनाका साथ निरन्तर परिश्रम आवश्यक छ ।

Previous Post

हाडजोर्नी दुख्ने वा बाथको समस्या भएका बिरामीलाई सिस्नो उपयोगी

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज भदौँ १८ गते मङ्गलवार तपाई राशिफल हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज भदौँ १८ गते मङ्गलवार तपाई राशिफल हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ९ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In