HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

तनहुमा एकै ठाउँ छ वटा गाडी ठाेक्कीयाे , चार जना घाइते

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

तनहुँमा ६ वटा सवारी (गाडी) एकै ठाउँमा दुर्घटनामा परेको छ । यी सवारी एकपछि अर्को गर्दै ठोक्किएर भयानक दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

आज दिउँसो करिब ३ बजे बन्दीपुर गाउँपालिका १ रिमाल्नीस्थित पृथ्वी राजमार्गमा पोखराबाट डुम्रेतर्फ जाँदै ना ५ ख २०३४ नम्बरको यात्रुबाहक बसको ब्रेक फेल भएर दुर्घटना भएपछि सो घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ब्रेक फेल भएको बस सुरुमा सोही दिशातर्फ जाँदै गरेको ग ३ ख १३९० नम्बरको ट्रकमा ठोक्किएको थियो । ट्रकमा ठोक्किएपछि अनियन्त्रित भएको बसले फेरि सोही दिशामा जाँदै गरेको ग ३ च ८३९० नम्बरको बोलेरो जीपलाई ठक्कर दियो भने उक्त बलेरो जीप सोही दिशामा रहेको ग १ ख ९५६१ नम्बरको बसमा ठोक्किएको थियो ।

बोलेरो जीप ठोक्किएपछि बसले ना १ च ८४३४ नम्बरको बलेरो तथा उक्त बलेरोले ना २ ख ३७८९ नम्बरको हाइस गाडीलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दर्घटनामा ग ३ च ८३९० नम्बरको बलेरो चालक २४ वर्षीय नवराज गोले, बलेरोमा सवार ५९ वर्षीय देवीलाल कडेल, ४९ वर्षीया बिमला कंडेल र ना १ च ८४३४ नम्बरको बलेरोका सहचालक ४६ वर्षीय निरतारिख बाबु घाइते भएका छन् । घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

Previous Post

खेल खेल्ने क्रममा मैदानमा लडे र उरुग्वेका २७ वर्षीय डिफेन्डर जुआनकाे निधन

Next Post

यौन स्वास्थ्य कसले कुन परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नु उचित हुन्छ ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

यौन स्वास्थ्य कसले कुन परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नु उचित हुन्छ ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.