HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

घमौराले सताएर हैरान हुनुहुन्छ?हेर्नुहोस् घमौरा हटाउने घरेलु उपायहरु

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in अवर्गीकृत
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्मी मौसममा घमौरा सबैको लागि समस्या हुन्छ । घमौरा एक किसिमको छालाको रोग हो जुन पसिना९ग्रन्थीहरूले छालाको मुनि जमेको पसिनालाई सोस्नाले गर्दा निस्कन्छ। घमौराले सबै उमेर समूहका मानिसहरूलाई असर गर्छ तर पनि यो विशेष गरी बालबालिका र शिशुहरूमा पसिना ग्रंथिहरूको विकास नभएको कारणले बढी देखिन्छ।

अत्यधिक पसिना र ब्याक्टेरियाको संक्रमणले पनि घमौराको समस्या निम्त्याउँछ। घमौराले चिलाउने, पोल्ने गर्दछ । कहिलेकाहीँ समस्या यति बढ्छ कि व्यक्तिलाई उठ्न र आरामसँग बस्न पनि गाह्रो हुन्छ।

अधिकांश मानिसको कम्मर, ढाड, घाँटी, अनुहार, हात खुट्टा र तिघ्रामा घमौरा आउने गर्दछ। यस्तो अवस्थामा यदि तपाई पनि यी घमौराबाट हैरान हुनुहुन्छ भने जान्नुहोस् यी घरेलु उपायहरु जसले गर्मीबाट बच्न सकिन्छ ।

घमौराबाट कसरी छुटकारा पाउने:

बरफ उपयोगी हुनेछः घमौराबाट राहत पाउन बरफ प्रयोग गर्न सकिन्छ। तपाईंले घमौरामा बरफ रगड्न सक्नुहुन्छ। यसो गर्नाले घमौराले हुने जलन र चिलाउने समस्या कम हुनुका साथै छालामा आराम भएको महसुस गर्न सक्नुहुनेछ।

चन्दनको पेस्टः चन्दनको पाउडर वा चन्दनको पेस्टले घमौराबाट राहत प्रदान गर्न सक्छ। चन्दनले शरीरको तापक्रम घटाउन मद्दत गर्छ । यस्तो अवस्थामा चन्दनको पाउडर र गुलाबजल मिसाएर घमौरामा पेस्ट लगाउन सक्नुहुन्छ। यस पेस्टलाई घमौरामा लगाउनुहोस्, यसलाई सुक्न दिनुहोस् र त्यसपछि यसलाई धुनुहोस्।

मुलतानी मिट्टीः मुल्तानी मिट्टीलाई घमौराका लागि रामबाण औषधी मानिन्छ । मुलतानी मिट्टी भिजाएर पेस्ट बनाउनुहोस्। यस पेस्टलाई घमौरामा लगाउनुहोस् र यसलाई १५ मिनेटसम्म राख्नुहोस् र त्यसपछि यसलाई धुनुहोस्। मुलतानी मिट्टीको प्रयोगले छालाको सुनिएको र जलन कम गर्छ र छालामा शीतल प्रभाव प्रदान गर्दछ।

एलोभेराः एलोभेरालाई छालामा लगाउनाले घमौराको मात्र हट्दैन तर छालामा हुने चिलाउने र जलन पनि हटाउँछ। तपाईं घमौरामा ताजा एलोवेरा पल्प लगाउन सक्नुहुन्छ वा एलोवेरा जेल प्रयोग गर्न सक्नुहुन्छ। यसलाई १५ मिनेटसम्म छालामा लगाउनुहोस् र त्यसपछि धुनुहोस्।

यसका साथै नीमको बोक्रा घमौरा आएको ठाउँमा दल्दा पनि राहत मिल्छ । अथवा पानीमा नीमका पात राखेर उमाल्ने र सेलाएपछि त्यही पानीले नुहाउने । यसो गर्दा पनि घमौरा घट्दै जान्छ ।

–तुलसीको डाँठलाई चन्दनजस्तै गरी घोटेर यसको लेप घमौरा आएको ठाउँमा दल्नाले राहत मिल्छ ।

–लसुनको पोटीलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्दा केही दिनभित्रै घमौराबाट मुक्ति मिल्छ ।

Previous Post

ज्वानोमा हुन्छ धेरै भन्दा धेरै औषधीय गुणहरू,हेर्नुहोस् यसका १० फाइदाहरु

Next Post

काक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ: अन्य धेरै फाइदाहरु हेर्नुहोस

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अवर्गीकृत

प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक गरिन – १०० दिनमा गरिएका सुधारका काम

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभएको छ । जेनजी...

Read more

प्रतिनिधिसभा निर्वाचनको तीव्र तयारी, यस्तो छ कार्यतालिका

६ महिना अगाडि
1.2k

अब युवालाई महिनाको २ हजार बेरोजगार भत्ता

६ महिना अगाडि
1.2k

लुक्लाबाट उडेको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना :

७ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल असोज ११ गते शनिवार को राशिफल

८ महिना अगाडि
1.2k
Next Post

काक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ: अन्य धेरै फाइदाहरु हेर्नुहोस

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २४ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.