HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

महिनावारी रोक्ने औषधि आफुखुशि प्रयोग गर्दा स्वास्थलाई जोखिम हुने

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in अवर्गीकृत
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हिन्दु धर्मको परम्परात मान्यता अनुसार मासिक स्राव वा महिनावारीलाई बार्ने चलन छ । हाम्रो समाजमा महिनावारी भएको ५ वा ७ दिन सम्म एक अलग स्थानमा बस्ने गरिन्छ । साथै उनिहरुलाई भान्सा लगायत धार्मिक क्रियाकलाप र चाडपर्वमा सहभागी हुन दिइदैन ।

आफ्नो परिवारमा केहि धार्मिक क्रियाकलाप पुजा, श्राद्ध, चाडपर्वमा संलग्न हुनका लागी धेरैजसो महिलाले फार्मेसि वा क्लिनिकमा गएर महिनावारी रोक्ने औषधि खाने गर्छन् ।

धेरैजसो महिलाले महिनावारी रोक्ने औषधि आफुखुशि प्रयोग गर्दै आइरहेका स्त्री रोग बिशेषज्ञ डा.रंगिना लाइकङ्गबमले बताइन् । उनका अनुसार महिनावारी रोक्ने औषधि खान मिल्छ तर चिकित्सकको सल्लाह अनुसार खानुपर्ने हुन्छ । महिनावारी रोक्नका लागी महिनावारी भएको कती समय भयो, कुन महिनाको महिनावारी कति दिनका लागी रोक्ने त्यहि अनुसार कुन हर्मोन दिने छनोट गरी हर्मोनको समायोजन गर्नुपर्छ । यो प्रक्रृयाबाट महिनावारी रोकेमा अर्को पटक केहि जटिलताहरु आउँदैन । धेरैजसो महिलाले महिनावारी रोक्ने औषधि जथाभावि रुपमा प्रयोग गर्दै आइरहेका छन् । उनिहरु आफन्तको विवाह धार्मिक पुजा वा चाडपर्वमा महिनावारी नहुनका लागी यस्ता औषधिको प्रयोग गरेका हुन्छन् । यो औषधिको जथाभावि प्रयोगले अर्को पटक महिनावारी हुदाँ अत्याधिक रगत बग्ने वा महिनावारी भएको १५ दिनसम्म पनि रगत बगिरहने हुन्छ । साथै महिनावारी भएको १५ दिनमा नै अर्को महिनावारी हुने समस्या उत्पन्न हुनसक्ने उनले बताइन् ।

महिनावारी रोक्ने औषधि आफुखुशि प्रयोग गर्दा हुने जोखिम

जथाभावी यस्ता औषधिको प्रयोग गर्दा ज्यान जानसक्ने खतरा हुन्छ । केहीदिन खाने र छोडेपछि अत्यधिक रक्तस्राव भई महिलाको ज्यान जाने जोखिम हुन्छ । त्यस्तै, गर्भवती भएको अवस्था रहेछ भने गर्भ खेर जाने र भविष्यमा गर्भाधारण गर्न सक्ने अवस्थाहुन्सक्छ । थाहा नपाई खाएको औषधिले जे पनि हुनसक्ने जोखिम भएकोले एकदम सचेत भएर बुझेर औषधिको प्रयोग गर्नुपर्छ । त्यसैले महिनावारी रोक्ने औषधि प्रयोग गनुअघि चिकित्सकको परामर्श लिनु पर्छ ।

Previous Post

साबुनले भुलेर पनि नधुनुहोस अनुहार यसको केमिकलले छालालाई नोक्सान पुर्‍याउँछ ।

Next Post

बिहान खाली पेटमा भिजाएको चना खानु स्वास्थलाई धेरै फाइदा

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अवर्गीकृत

प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक गरिन – १०० दिनमा गरिएका सुधारका काम

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभएको छ । जेनजी...

Read more

प्रतिनिधिसभा निर्वाचनको तीव्र तयारी, यस्तो छ कार्यतालिका

६ महिना अगाडि
1.2k

अब युवालाई महिनाको २ हजार बेरोजगार भत्ता

६ महिना अगाडि
1.2k

लुक्लाबाट उडेको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना :

७ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल असोज ११ गते शनिवार को राशिफल

८ महिना अगाडि
1.2k
Next Post

बिहान खाली पेटमा भिजाएको चना खानु स्वास्थलाई धेरै फाइदा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.