• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:20:02+05:45302020266 2026-06-13T13:20:02+05:45000000Sat, 13 Jun 2026 13:20:02 +0545Sat, 13 Jun 2026 13:20:02 +0545Asia/Kathmandu630_302006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000002Asia/Kathmandu 620266-13Jun+0545 302006Asia/Kathmandu0230pm06p, 0000006SaturdayAsia/Kathmandu0202 262026000000 k620266 3001Asia/Kathmandu 1320ffAsia/KathmanduSat, 13 Jun 2026 13:20:02 +0545Asia/Kathmandu62026-06-13T13:20:02+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:20:02 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 20f ( '302006Asia/Kathmandu0230pm06p' === $3026pAsia/Kathmandu || '1781336102' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:20:02 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:20:02 +05456 $10630 ? 302006Asia/Kathmandu() : 302006Asia/Kathmandu() + (20630) ( 1Asia/Kathmandu30_2026p302020266( '10630_2026ff02Asia/Kathmandu30' ) * 13+05451781336102R_06_thEC+05456Satth ); } 20f ( '062602qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:20:02'; } $302006Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05452006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781336102+0545C' ) : 6p_302006Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu302006Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05452006Asia/Kathmandu( '620266', $302006Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:20:02 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:20:02 +05456 $13pm30Asia/Kathmandu302006Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:20:02 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

‘४८ घण्टामै’ मृत्यु हुनसक्ने ब्याक्टेरिया फैलिदै

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जापानमा एक यस्तो ब्याक्टेरिया फेला परेको छ, जसले ४८ भित्र मानिसको ज्यान लिन सक्ने चेतावनी दिइएको छ।

मानिसको मासु खाने ब्याक्टेरियाले हुने रोग पछिल्लो समय जापानमा बढ्न थालेको हो। उक्त ब्याक्टेरियाले आक्रमण गरेको ४८ घन्टा भित्र मानिसको मृत्यु गराउन सक्ने तथ्य फेला परेको छ। यसलाई निकै दुर्लभ प्रकारको ब्याक्टेरिया मानिन्छ।

जापानको नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजका अनुसार स्ट्रेप्टोकोकस टक्सिक शक सिन्ड्रोम (एसटीएसएस) एक आक्रामक रोग हो। जुन सङ्क्रमण भएको ४८ घन्टा भित्र घातक हुन सक्छ।

नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजले दिएको जानकारी अनुसार यसवर्षको जुन २ सम्म जापानमा एसटीएसएसका ९७७ केस फेला परिसकेका छन्। जुन गत वर्ष दर्ता गरिएको भन्दा बढी हो। गत वर्ष जापानमा एसटीएसएसका ९४१ केस फेलापरेका थिए।

नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजका अनुसार ग्रुप ए स्ट्रेप्टोकोकस (जीएसएस) ले सामान्यतया बालबालिकाको घाँटीमा सङ्क्रमण गर्ने र घाँटी खसखस गराउने समस्या उत्पन्न गराउँछ। जसलाई स्ट्रेप थ्रोटको रुपमा बुझिन्छ।
ब्लूमबर्गका अनुसार केही प्रकारका ब्याक्टेरियाका कारण लक्षण तीव्र गतिमा विकसित हुन सक्छन्। जसमा शरीरमा दुखाई हुने र सुन्निने, ज्वरो आउने, कम रक्तचाप पनि हुने गर्छ। साथै नेक्रोसिस, स्वासप्रश्वासमा समस्या, अर्गेन फेल्योर र मृत्युसम्म हुन सक्छ।

टोकियो महिला चिकित्सा विश्वविद्यालयमा सङ्क्रामक रोगका प्राध्यापक केन किकुचीका अनुसार एसटीएसएसको सङ्क्रमण पछि ४८ घन्टा भित्र मानिसको मृत्यु हुने जोखिम रहन्छ। बिहान बिरामीको खट्टा सुन्निएको देखिने र दिउँसोसम्म घुँडासम्म सङ्क्रमण फैलिन सक्छ र ४८ घन्टा भित्र मृत्यु हुन सक्छ।’५० वर्षभन्दा माथिका उमेर समूहमा यस रोगको जोखिम उच्च रहेको पाइएको छ। किकुचीका अनुसार यस रोगका कारण सङ्क्रमित हुनेको सङ्ख्या यसवर्ष २ हजारदेखि २५ सयसम्म पुग्न सक्छ र मृत्युदर ३० प्रतिशतसम्म हुन सक्छ।

किकुचीले सर्वसाधारणलाई यसको जोखिमबाट बच्नका लागि हाथको सरसफाईमा ध्यान दिन आग्रह गरेकी छिन् भने कुनैपनि घाउको उपचार तत्काल गराउन पनि भनेकी छिन्।

उनले बिरामीको आन्द्रामा ग्रुप ए स्ट्रेप्टोकोकस हुन सक्छ। जुन दिशाको माध्यमबाट हातलाई दूषित गर्न सक्छ।ब्लूमबर्गका अनुसार जापान बाहेक अन्य मुलुकमा पनि यो ब्याक्टेरिया फेला परेको छ। सन् २०२२ को अन्त्यसम्म युरोपको ५ मुलुकमा एसटीएसएस देखिएको थियो। त्यसबारे विश्व स्वास्थ्य सङ्गठनलाई इनभेसिभ ग्रुप स्ट्रेप्टोकोकस (आईजिएएस) को केस फेला परेकोबारे जानकारी दिएको थियो।

Previous Post

‘पुष्पा २’ को नयाँ रिलिज मिति घोषणा

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ असार ५ गते बुधबार हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
१ हप्ता अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,२०८१ असार ५ गते बुधबार हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In