प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसले संसदमा गरेको अवरोधको मूल्य आउँदो चुनावमा चुकाउने बताएका छन् । सोमबार विश्वास मत पाएपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पटक पटक विश्वासको मत लिने अवस्थाका बिषयमा प्रतिक्रिया दिदै प्रधानमन्त्री दहालले नेपालमा मात्रै नभइ विश्वमा पनि पटक पटक विश्वासको मत लिनुपर्ने घटना भएको भन्दै जरुरी परे १०-१२ वटा विश्वासको मत लिने जिकिर गरे।
प्रधानमन्त्री प्रचण्डले सोमबार चौथौपटक विश्वासको मत प्राप्त गरेका थिए।







Discussion about this post