HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

घरमै बिना औसध उच्च रक्तचाप एसरि घटाउन सकिन्छ

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

उच्च रक्तचापलाई ‘साइलेन्स किलर’ भनिन्छ, जसले थाहै नपाई शरीरका अंग र प्रणालीलाई सिथिल बनाउँदै लान्छ । उच्च रक्तचाप नियन्त्रण गरिएन भने यसले मुटु र मृगौलामा नराम्रो क्षति पुर्‍याउन सक्छ
त्यही कारण नियमित रक्तचाप बढ्न थालेपछि चिकित्सकहरुले औषधि सेवन गर्ने सल्लाह दिन्छन् । उच्च रक्तचापको औषधी सेवन गर्ने समाजमा कति छन्, कति ।

उच्च रक्तचाप नियन्त्रण गर्ने एउटा विधी हो, औषधि सेवन । तर, यो एकमात्र विकल्प होइन । औषधि सेवन नगरी पनि रक्तचापलाई काबुमा राख्न सकिन्छ, जसको लागि जीवनशैली परिवर्तन गर्नैपर्छ ।

बिना औषधि उच्च रक्तचाप नियन्त्रण गर्ने केही टिप्स

१. दैनिक ७ घण्टा सुत्नुहोस्

उच्च रक्तचापमा अनिन्द्रा ठूलो कारण बन्ने गरेको छ । एक अध्ययनबाट थाहा भएको छ कि, जो व्यक्ति ५ घण्टाभन्दा कम सुत्छन्, उनीहरुमा उच्च रक्तचापको समस्या देखिएको छ । अनिन्द्र वा पुग्दो निन्द्रा लिइएन भने तनाव पैदा हुन्छ, रक्तचाप बढ्छ । त्यसैले उच्च रक्तचापबाट छुटकारा पाउने एउटा विधी हो, मस्त सुन्ने । दिनको ७ घण्टा ।

२. नुन कम खानुहोस्

नुनले शरीरमा पानीमा धेरै पानी बनाउँछ । शरीरमा जब पानीको मात्रा बढी हुन्छ, यो उच्च रक्तचाप बढाउने काम गर्छ । जो व्यक्ति उच्च रक्तचापले ग्रसित छन् र नुन बढी सेवन गरिरहेका छन् भने उसमा हृदय रोगको संभावना बढी हुन्छ । यस्ता व्यक्तिले मासुजन्य परिकार पनि नियन्त्रित मात्रामा सेवन गर्नुपर्छ, किनभने त्यसमा नुन बढी हुन्छ ।

३. हरेक हप्ता १५० मिनेट व्यायाम

त्यसो त वर्कआउटले धेरैजसो रोग निर्मूल गर्छ । अझ उच्च रक्तचापमा यो बढी नै जरुरी छ । उच्च रक्तचापबाट टाढा रहनका लागि हरेक हप्ता कम्तिमा १५० मिनेट वर्कआउटमा खर्च गर्नुपर्छ । नियमित एरोबिकले तपाईको रक्तचाप सामन्य बनाउन सहयोग गर्छ ।

४. नियमित १० मिनेट ध्यान

तनावले मानव शरीरमा एड्रेलिन नामको एक हर्मोन निकाल्छ, जसले मुटुको धड्ेकन र रक्तचाप बढाउँछ । त्यसैले तनाव पनि रक्तचाप बढाउने कारण हो । तनावबाट छुटकारा पाउनु भनेको रक्तचापबाट मुक्त हुनुपनि हो । ध्यानले तनाव हट्छ । अध्ययनमा पाइएको छ कि, केवल १० मिनेट ध्यान गर्दा रक्तचापको समस्या हट्छ ।

५. सब्जी र फल खानुहोस्

अध्ययनहरुमा के पाइएको छ भने, तपाईको थालमा जति धेरै सब्जी र फल हुन्छ उत्तिनै बढी रक्तचाप हुने समस्या कम हुन्छ । उच्च रक्तचापका रोगीले फलफूल सेवन गर्नु एकदमै लाभदायक मानिन्छ । यसले तपाईको रक्तचाप सामन्य राख्न मद्दत गर्छ । यसले शरीरमा पोटासियम र भिटामिन जस्तो तत्व कमी हुन दिदैन ।

६. तौल नियन्त्रण गरौ

रक्तचाप नियन्त्रणमा राख्नका लागि तपाईले आफ्नो तौललाई पनि नियन्त्रणमा राख्नुपर्छ । जति जति तपाईको तौल बढ्छ, उत्तिनै मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ । यसको सोझो नतिजा रक्तचापको रुपमा देखापर्छ । आफ्नो उचाई अनुसार सहि तौल हुनुपर्छ ।

Previous Post

गर्मीमा बच्चालाई घमौराबाट यसरी जोगाउनुहोस

Next Post

तराईमा ‘लू’ : के के हुन् असर र बच्ने उपाय ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

तराईमा ‘लू’ : के के हुन् असर र बच्ने उपाय ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.