HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नायक अनमोल केसी भन्छन मेरो प्रतिस्पर्धा भनेको भुवन केसीसँग हो

हो खबर by हो खबर
२ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अनमोल केसी नेपाली फिल्मका सफल र महँगा नायकमध्ये एक हुन् । उनले लिने पारिश्रमिक नै फिल्म प्रचारको मसला बन्छ ।

पहिलो पटक ५० लाख पारिश्रमिक बुझ्ने नेपाली नायक पनि अनमोल नै हुन् । उनले करिअरको सातौँ फिल्म ‘ए मेरो हजुर’बाट उक्त पारिश्रमिक बुझेका थिए । त्यसयता उनले त्यही आसपास पारिश्रमिक बुझ्दै आएका छन् ।

तर उनले डेब्यू फिल्म ‘होस्टल’बाट डेढ लाख पारिश्रमिक बुझेर अभिनय यात्रा थालेका थिए ।

अभिनयमा जति भिज्दै गयो, उति गाह्रो लाग्ने अनुभव अनमोलसँग छ । नेपाली भाषाको समस्या हटाउन लकडाउनलाई सदुपयोग गरेको उनी बताउँछन् ।

कोरोना महामारीको समयमा भाषामा सुधार गर्न वर्णमाला किनेरै क, ख, ग पढेको उनी बताउँछन् । ‘स्क्रिप्ट पनि नेपालीमा आउँछ, पढ्नै गाह्रो भयो । संवाद बोल्न पनि समस्या हुने भयो,’ उनले सुनाए, ‘त्यही भएर नेपाली भाषा राम्रोसँग पढ्ने निर्णय गरेँ । क, ख, ग र क, का, कि, कीबाटै पढेँ ।’

फिल्ममा अनुबन्ध हुन एकल निर्णय नलिने बानी उनले सुनाए । पहिला थिएटर सकर्लका साथी र बुबासँग सल्लाह लिएर मात्रै फिल्ममा अनुबन्ध हुने रणनीति रहेको उनी बताउँछन् ।

‘हाम्रै उमेरकाले रुचाउने फिल्म धेरै दर्शकले मन पराउने लागेर साथीहरुलाई सुनाउँछु,’ उनी भन्छन्, ‘ड्याडीसँग पनि लामो अनुभव छ, सोध्छु । अनि मेरो राम्रो चाहने निर्देशकहरुसँग पनि सल्लाह लिन्छु ।’

अनमोल आफ्नै रणनीतिमा अघि बढिरहेका छन् । उनले नायक प्रदिप खड्कालाई आफ्नो प्रतिस्पर्धी मान्न तयार छैनन् । ‘मेरो प्रदीप खड्कासँग छ भन्छन्, तर मलाई त्यस्तो लाग्दैन । उहाँ मेरो प्रतिस्पर्धी नै होइन । मेरो ड्याडी मेरो प्रतिस्पर्धी हो, उहाँको फिल्मले सय दिन मनाउथ्यो । सय दिनका लागि म उहाँसँग प्रतिस्पर्धा गर्न चाहन्छु ।’

Previous Post

तपाई छिटो हिँड्नु हुन्छ ? छिटो हिँड्नुका फाइदा

Next Post

एकदर्जन सुँगुर चोरी रौतहटमा

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

एकदर्जन सुँगुर चोरी रौतहटमा

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.