HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

चाउमिनको एउटा त्यान्द्रो दुईतिरबाट खाएर ४६५ जोडीले बनाए विश्व कीर्तिमान

हो खबर by हो खबर
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

जर्मन रेष्टुरेन्ट चेन भापियानोमा ४ सय ६५ जोडीले एकसाथ एक-एक त्यान्द्रो चाउमिन खाएर विश्व कीर्तिमान कायम गरेका छन् ।

चाउमिन अर्थात् स्पागेटीको एक एक वटा त्यान्द्रोलाई हरेक जोडीले दुईतिरबाट मुखमा हाल्दै एकसाथ खाएका थिए ।

गत वर्ष जुलाई ६ मा अन्तर्राष्ट्रिय चुम्बन दिवसको अवसरमा उक्त कीर्तिमानी काम भएको हो । बर्लिनस्थित टेम्पेलहफ एयरपोर्ट ह्यांगरमा त्यो कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ रेष्टुरेन्ट आउटलेटको झल्को दिनेगरी सजावट गरिएको थियो र टेबुलहरुमा रातो रंगका कपडाहरु राखिएको थियो । त्यस्तो साजसज्जा गर्नका लागि २० घण्टा लागेको भापियानोको भनाइ छ ।

त्यहाँका जोडीहरुले खाएको स्पागेटी पनि एयरपोर्ट ह्यांगरभित्रै बनाइएको मोबाइल किचेनमा तयार पारिएको थियो ।

उक्त कार्यक्रममा गिनिज वर्ल्ड रेकर्डस्का प्रतिनिधि उपस्थित थिए ।

कार्यक्रम सुरु भएसँगै हरेक जोडीले एउटा स्पागेटीको त्यान्द्रालाई दुई तिरबाट एक/एक जनाले मुखमा हाल्दै एउटै समयमा खान सुरु गर्दथे । उनीहरु त्यसमा उत्तीर्ण हुनका लागि त्यो त्यान्द्रो दुवैतिरबाट बराबर मात्रामा खाइनु पर्दथ्यो र अन्तिममा ती जोडीले एक अर्कालाई चुम्बन गनेगरी मुख जोडिन पर्दथ्यो । अनि ३० सेकेण्ड भित्रमा त्यान्द्रो खाइसक्नु पर्दथ्यो ।

स्मरण रहोस् यसअघि ४ सय ३३ जोडीले यसरी स्पागेटीको त्यान्द्रो खाएर विश्व कीर्तिमान बनाएका थिए।

Previous Post

हरेक युवती चाहन्छन्, आफ्नो हुनेवाला पतिमा यी गुण होस् भन्ने

Next Post

घट्यो सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

घट्यो सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २१ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.