एजेन्सी । पुरुषमा त्यस्तो के चिज हुन्छ, जसले महिलालाई आकर्षित गर्छ । यसबारेमा केहि किसिमको रिसर्च भएको छ । त्यही रिसर्चको आधारमा हामी पाँच विशेषता बताउँछौं, जो महिलालाई एकदमै मनपर्छ । साथै हरेक महिला हुनेवाला पतिमा ति खुबी खोज्छन् ।
बुद्धिमान
रिसर्चमा यो कुरा बाहिर आयो कि, महिलाहरु बुद्धिमान पुरुष खोज्छन् । हरेक महिला चाहन्छन् कि, हुनेवाला पार्टनरको आइक्यु लेभल राम्रो होस् । साझदार पुरुषप्रति महिलाहरु आकर्षित हुन्छन् । महिलाहरु ठान्छन्, यस्ता पुरुष सानोतिनो नोकझोंकलाई नजरअन्दाज गर्छन् । यसले गर्दा पारिवारिक झगडा भइरहदैन ।






Discussion about this post