नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ३४ हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ ।




Discussion about this post