HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

शिलाजितको सेवनले स्वास्थ्यमा यस्ता फाइदाहरु,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्मी याममा सूर्यको तापले पहाडको चट्टानको धातु पग्लिएर बनेको रसायन नै शिलाजित हो । आयुर्वेदमा शिलाजितलाई सदियौंदेखि रोग निको पार्न प्रयोग गरिंदै आएको छ । शिलाजितलाई पत्थरको पसिना समेत मानिन्छ । यो गाढा कालो रंगको हुन्छ । शिलाजितको तिख्खर स्वाद हुन्छ र यसको गोमूत्र जस्तै बास्ना हुन्छ । शिलाजित सेवनले, खास गरी पुरुषलाई फाइदा बढी गर्ने कुरा केहि पत्रपत्रिकामा छापेको भएपनि यो महिला पुरुष दुबैले सेवन गर्न सकिने कुरा पत्ता लागेको छ । शिलाजित खाँदा शरीरमा सेक्स हार्मोनको मात्रा वृद्धि हुन्छ । यो महिला तथा पुरुष दुवैको प्रजनन क्षमता बढाउन पनि लाभदायक सिद्ध छ ।

हाम्रो देशमा शिलाजीतको खानी भएपनि यसको प्रयोग कम भएको देखिन्छ । नियमित सेवन गर्न सकिने शिलाजीतको उपयोग विभिन्न रोगमा प्रयोग गर्न सकिने देखिन्छ । जोर्नी दुख्ने सुगरका रोगीले खायमा कमजोर नहुने आयुर्वेद ग्रन्थमा उल्लेख गरेको पाइन्छ ।

शिलाजीत एक रोग अनेक भने जस्तै एउटा औषधिले थुप्रै रोग निको गराउन सक्क्षम छ । यस्ता अनेकौं औषधि हाम्रो देशमा पाइन्छ तर यसतर्फ खोज खबर हुन सकेको छैन ।

शिलाजीतबाट उपचार गर्न सकिने रोगहरू

१. यो बलबर्धक छ । शिलाजीतमा एंटीऑक्सिडेंट हुने हुनाले जाडो मौसममा चिसोबाट बचाउन राम्रो भूमिका शिलाजीतले खेल्न सक्छ ।

२. शिलाजीतको सेवन गराउनाले मस्तिष्कलाई समेत स्वस्थ राख्दछ । शिलाजीतमा न्यरोप्रोटेक्टेब क्षमता हुने हुनाले मानिसलाई रोग प्रतिरोधक क्षमता बढाउछ । शिलाजीतमा विर्सने रोग भएकाहरूलाई समेत यसको सेवनले राम्रो फाइदा पुराउने गर्दछ ।

३. शिलाजीतको प्रयोग गर्नाले हर्मोन र इम्यूनो सिस्टम नियन्त्रित गर्दछ ।

४. यसको प्रयोगले जोर्नी दुख्ने, युरिक एसिड बढ्ने समस्यालाई समेत नियन्त्रण गर्दछ । युरिक एसिड क्रमश: ठिक हुदै जान थाल्दछ ।

५. शिलाजीतको प्रयोगले मधुमेह रोगमा रगतमा हुने ग्लूकोज र लिपिड प्रोफाइल कम गर्न राम्रो भूमिका खेल्दछ ।

७. यो प्राकृतिक भिटामिन भएकाले यसको सेवन गर्नाले अनेक रोग हुनबाट समेत बचाउने छ ।

Previous Post

धेरै चिसो पानी पिउँदा मुटुमा समस्या हुन सक्छ,

Next Post

हुन्छन् यस्ता बेफाइदा, दिउँसो सुत्दा

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

हुन्छन् यस्ता बेफाइदा, दिउँसो सुत्दा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.