HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

धेरै चिसो पानी पिउँदा मुटुमा समस्या हुन सक्छ,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सामान्यतया गर्मीमा राहत पाउन सबैले चिसो पानी पिउने गर्छन् । शरिरमा केही समस्या देखिएमा चिकित्सकहरुको सुझाव हुन्छ पानी धेरै पिउनुहोस् । दिनमा ८ गिलासभन्दा बढी पानी पिउनुपर्छ । यसले पाचनप्रणालीमा राम्रो बनाउन काम गर्छ, छाला तथा कपाल स्वस्थ राख्छ । पानीले शरिरमा रहेको अनावश्यक पदार्थहरु बाहिर निकाल्ने काम गर्छ । तर, गर्मी लाग्ने बित्तिकै मानिसहरु धेरै चिसो पानी पिउने गर्छन् भने जाडोमा पनि धेरै चिसोको पानी नै प्रयोग गर्ने गरिन्छ । जबकी धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागि राम्रो होइन । धेरै चिसो पानीले पित्तासयलाई हानी गर्ने काम गर्छ । चिसो पानीले भविष्यमा यस्ता समस्याहरु पैदा गर्ने काम गर्छ । राहत वा आराम दिने चिसो पानी निकै स्वादिलो लाग्ने भएकाले बालबालिकादेखि वृद्धसम्म सबैको मन पर्ने पानी मानिन्छ ।

गर्मीमा चिसो पानी र अन्य धेरै चिसो पेय पदार्थ पिउनु पनि सामान्य कुरा हो तर यो स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छ । चिसो पानीले पेटमा रहेको बोसोलाई जल्नबाट बचाउने विज्ञहरू बताउँछन् । यस्तो अवस्थामा मोटोपन वा चाँडो तौल बढ्ने हुन सक्छ ।

धेरैजसो मानिसलाई थाहा छ कि यसले स्वास्थ्यलाई हानि पुर्‍याउँछ, तर पनि उनीहरू चिसो पानीको पिउँछन् । चिसो पानी पिउनुहोस्, तर यसका लागि केही कुरामा ध्यान दिनु पनि आवश्यक छ । आउनुहोस् तपाईँलाई कुन अवस्थामा वा कहिले चिसो पानी पिउनबाट जोगिनुपर्छ ।

मुटुको समस्या

धेरै अनुसन्धानहरूका अनुसार चिसो पानीले मुटुको धड्कन कम गर्छ । मुटुको चाल ढिलो हुने समस्याका कारण सास फेर्न गाह्रो हुन सक्छ। यदि कसैलाई मुटुको समस्या छ भने उसले चिसो पानी पिउनु हुँदैन ।शारीरिक अभ्यासपछि फ्रिजमा राखेको पानी पिउनुहुँदैंन

व्यायाम वा कसरत गर्दा मुटुको धड्कन निकै बढ्छ। यससँगै शरीरको तापक्रम पनि बढ्छ । यस्तो बेला चिसो पानी पिउनाले मुटुसँग सम्बन्धित समस्या मात्र नभई शरीरको तापक्रममा पनि बाधा पुग्न सक्छ ।

खराब पाचन

खराब पाचन वा पेटसँग सम्बन्धित समस्या भएका व्यक्तिहरूले चिसो पानी पिउनु हुँदैन। यदि कुनै कारणले पेट खराब छ भने, यो समयमा चिसो वा फ्रिजको पानीबाट टाढा रहनुहोस् । चिसो पानीले हाम्रो पाचन प्रणालीलाई सुस्त बनाउँछ । यसले एसिडिटी वा अन्य पाचन समस्या निम्त्याउन सक्छ ।

Previous Post

सुनको भाउ २४ सयले बढ्यो , फेरि बनायो नयाँ रेकर्ड

Next Post

शिलाजितको सेवनले स्वास्थ्यमा यस्ता फाइदाहरु,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

शिलाजितको सेवनले स्वास्थ्यमा यस्ता फाइदाहरु,

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २७ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.