HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

युरिक एसिड हुँदा के हुन्छ लक्षणहरू ? के खाने / के नखाने ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मदिरा, मृगौलाको समस्या, मोटोपना, औषधि, प्रोटिनयुक्त खाना, वंशाणुगत, थाइराइड र रगतको समस्याले गर्दा युरिक एसिड बढ्न सक्छ। यदि कसैलाई राति सुतेर बिहान उठ्ने बेलामा विशेषगरी खुट्टा र हातका साना-साना जोर्नीमा दुख्ने, सुन्निने र रातो हुने समस्या छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ। रगतमा युरिक एसिडको मात्रा बढ्नुको साथसाथै युरिक एसिडका लक्षण देखिने अवस्थालाई गाउट अथवा बोलीचालीको भाषामा युरिक एसिड भएको भनिन्छ। युरिक एसिडको मात्रा अत्याधिक भएमा खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ र शरीरको स-साना जोर्नीमा असर गर्छ। बेलैमा रोग पत्ता लाएर उपचार नगरे शरीरमा बडेको युरिक एसिड जोर्नी बाहेक मृगौला र शरीरका अन्य भागमा जमेर बसिदिन्छ र अरु समस्याहरु देखापर्ने गर्छन्।

हाम्रो शरीरमा देखापर्ने एक विकारयुक्त पदार्थलाई युरिक एसिड भनिन्छ । शरीरमा नष्ट हुने अवस्थामा पुगेका कोषहरूमा रहेको न्युक्लिक एसिडबाट युरिक एसिड बन्दछ। युरिक एसिड जोर्नीमा जम्न थालेपछि यसको प्रभाव स्वरूप युरिक एसिड (बाथ) (गाइट) हुन्छ।

लक्षणहरू
१. जोर्नी दुख्ने

२. जोर्नी सुनिने

३. जोर्नी चलाउन नसकिने

४. ज्वरो आउने

५. मृगौलामा पत्थरी

६. दुखाइ राति सुतेको बेलामा धेरै हुन सक्छ आदि ।

समाधान गर्ने उपायहरू

चिसो बरफले जोर्नीलाई सेक्नुपर्छ ।

जोर्नीहरूलाई बढी प्रयोगमा नल्याउनु हुँदैन ।

प्रशस्त मात्रामा झोल पदार्थ (सुप, पानी) खानुपर्छ ।

रक्सी नखाने, औषधि प्रयोग नगर्ने ।

माछा–मासु कम खानुपर्छ ।

कफी, भिटामिन सी (अमला, काँक्रो, सुन्तला) प्रशस्त खानुपर्छ ।

मोटोपन घटाउनु जरुरी छ ।

नियमित किड्नीको परीक्षण गराउनुपर्छ ।

गेडागुडी कम खानुपर्छ । प्रशस्त पानी पिउनुपर्छ ।

सामान्य पुरुषको रगतमा युरिक एसिडको स्तर ७ मि. ग्राम प्रतिशतभन्दा कम हुनुपर्छ । त्यसैगरी सामान्य महिलाको रगतमा युरिक एसिडको स्तर ६ मि. ग्राम प्रतिशतभन्दा कम हुनुपर्छ ।

Previous Post

सुनको मूल्य हालसम्मकै उच्च,कारोबार कतिमा ?

Next Post

ब्रोकासहित स्याउ किन खाने? बुजौ,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

ब्रोकासहित स्याउ किन खाने? बुजौ,

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.