HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

भोक लाग्दा किन मानिस हरुलाई बढी रिस उठ्छ ?

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भोकले हाम्रो दिमाग प्रभावित गर्छ । भोकका कारण कतिपय समयमा निकै रिस उठ्ने गर्छ। यदि भोक लागेको छ भने अन्य समय भन्दा धेरै रिस उठ्ने गरेको अनुसन्धानले प्रमाणित गरेको छ।

यसको कारण हो- पर्याप्त पोषक तत्व र क्यालोरीबिना हाम्रो मस्तिष्कलाई विकसित हुन र ठीकसँग काम गर्नका लागि संघर्ष गर्नुपर्छ।

‘के दैनिक जीवमा केही समय भोकै बस्दा हाम्रो सोच्न तरिका र मुड प्रभावित हुनसक्छ?’  हाम्रो सोचमाथि हाम्रो इमोसन हावी हुन्छ । खासगरी जब हामी आफ्नो भावनालाई बुझ्ने र स्वीकार्न कोशिस गर्दैनौं । यदि हामीलाई हाम्रो भावना किन र के कारणले आइरहेको छ भन्ने कारण थाहा पाउँछौं भने नियन्त्रण गर्ने कोशिस गर्छौं ।

मनोवैज्ञानिकहरुको भनाइ छ, ‘मान्छेलाई तीन कुरा साह्रै महत्वपूर्ण हुन्छ। भोकप्यास, निद्रा र शारीरिका आवश्यकता।  यदि यी तीनमध्ये एउटा मात्रै पूरा भएन भने मानसिक स्वास्थ्यमा असर पर्न सक्छ । हामी जति धेरै भोकै बस्छौं, त्यसको सिधा असर दिमागमा पर्छ।

खानाले मुड कसरी प्रभावित गर्छ ? 

सन २०२२ मा भएको एक अध्ययनका अनुसार खराब मुड अक्सर हामीलाई निराशावादी बनाइदिन्छ । जो हाम्रो सोचलाई अझै धेरै नकारात्मक बनाउन सक्छ। यसपछि हाम्रो मुडको कारक खाना हुन्छ ।

डायटिशियन तथा वन हेल्थ कम्पनीको फाउन्डर डा शिखाका अनुसार खाना र हाम्रो मुडमा गहिरो सम्बन्ध हुन्छ।  उनी भन्छिन्,  ‘खाना एक बायोलोजिकल केमेस्ट्री हो। खाना हाम्रो हर्मोन्सलाई ट्रिगर गर्छ। कति मान्छेमा ट्रिगर इटिङ ह्याबिट हुन्छ। खुशी, रिस, उदासी वा हडबडाहट यही ट्रिगरका कारण हुन्छ। चीनी, चिज, मदिरा, मसरुम, दूध फरक-फरक हर्मोनलाई ट्रिगर गर्छ।’

सन् २०२२ मा मनोबैज्ञानिक निएन्के जन्कर र उनका साथीहरुले नेदरल्यान्डिसको ग्रोनिगेन विश्वविद्यालयमा १२९ महिलामाथि अध्ययन गरेका थिए।  तीमध्ये  कति महिलालाज्ई खाना दिइएको थियो भने २४ घन्टा उपबास राखिएको थियो। त्यसअनुसार उनीहरुको भोक, मनोदशा र खाने बानीसँग सम्बन्धित प्रश्न सोधिएको थियो।

त्यसक्रममा उनले जो महिलाले खाना खाएका थिएनन्, उनीहरुले धेरै नै नकारात्मक जवाफ दिएको पाएका थिए। तनाव, क्रोध, थकान र भ्रम पनि धेरै थियो। भनिएको छ,  ‘भोकी महिलाहरु खाएकाहरु भन्दा दोब्बर बढी रिसाइरहेका थिए।’

Previous Post

ठूलो स्वरले बोल्ने पुरुष धोका दिन खप्पिस : अध्ययन भन्छ

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,चैत २५ गतेदेखी वैशाख १ गते सम्म, हेर्नुहोस : साप्ताहिक राशिफल

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,चैत २५ गतेदेखी वैशाख १ गते सम्म, हेर्नुहोस : साप्ताहिक राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.