HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

ठूलो स्वरले बोल्ने पुरुष धोका दिन खप्पिस : अध्ययन भन्छ

हो खबर by हो खबर
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बेइजिङ(एजेन्सी)– कोही व्यक्तिको आवाजले उसको व्यक्तित्व कस्तो छ भन्ने जनाउ दिन्छ । केही अनुसन्धानकर्ताहरुले पुरुषको स्वरका विषयमा यस्तै एक अध्ययन गरेका छन् । अध्ययनको निश्कर्ष महिलालाई सचेत गराउने किसिमकै छ । आम रुपमा महिलालाई ठूलो स्वरले बोल्ने पुरुष मनपर्छ । तर यो अध्ययनका अनुसार ठूलो स्वरले बोल्ने पुरुष भरोसायोग्य हुँदैनन् अर्थात उनीहरु आफ्नो पार्टनरलाई धोका दिन खप्पिस हुन्छन् ।

चीनको साउथवेस्ट युनिभर्सिटीले धुम्रपान नगर्ने पुरुषहरुलाई शब्दहरुको एउटा सूची पढ्न दिएको थियो । त्यसपछि आवाजको फ्रिक्वेन्सी र पिचलाई बुझ्नका लागि यी शब्दको विश्लेषण गरिएको थियो । यो कार्यपछि सम्बन्धबारे पुरुषको दृष्टिकोण बुझ्नका लागि उनको मनोवैज्ञानिक परीक्षण गरिएको थियो ।

परीक्षण पछि प्राप्त नतिजा अनुसार ठूलो स्वरमा बोल्ने पुरुष आफ्नो पार्टनरप्रति प्रति कम प्रतिबद्ध हुने र उसले धोका पनि दिने देखियो । पुरुषको यो चर्को आवाजका माध्यमबाट उसको सेक्स हर्मोन टेस्टोस्टेरोनको स्तरबारे पत्ता लागेको थियो ।  अनुसन्धानकर्ताले कर्कश र ठूलो स्वरको तुलनामा विस्तारै बोल्ने पुरुषमा टेस्टोस्टेरोनको स्तर बढी देखिएको थियो । उनीहरुका अनुसार टेस्टोस्टेरोनले कोही व्यक्तिको विशेषता र उसको व्यवहार पत्ता लगाउन सहयोग गर्दछ ।

ठूलो स्वरमा बोल्ने पुरुषमा टेस्टोस्टेरोनको स्तर बढी हुन्छ र त्यही कारण महिलाहरु उनीहरु प्रति आकर्षित हुने अध्ययनको निश्कर्ष छ । त्यस्तै अध्ययनले धेरै टेस्टोस्टेरोनवाला पुरुषको बच्चा स्वस्थ हुने देखाएको छ । यद्यपि जीवनसाथीको छनोंटका लागि महिलाहरु पुरुषको आवाज भन्दा बढी उसको व्यक्तित्वमा ध्यान दिने गरेका छन् । पार्टनरका रुपमा उनीहरु यस्ता पुरुषलाई रोज्न चाहन्छन्, जो घरको हरेक काममा उनीहरुलाई साथ दिउन ।

Previous Post

वैज्ञानिकहरुले पत्ता लगाए पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल अर्को महासागर

Next Post

भोक लाग्दा किन मानिस हरुलाई बढी रिस उठ्छ ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

भोक लाग्दा किन मानिस हरुलाई बढी रिस उठ्छ ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.