HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

ज्वानोको फाइदा अनेक, बुजौ यसबारे,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

ज्वानो एक मसला हो । सबैका भान्छाहरूमा बेलामौकामा प्रयोग गरिने ज्वानो, मसला मात्रै नभएर धेरै प्रकारका स्वास्थ्य समस्याहरू पर्दा औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । आयुर्वेद चिकित्सा पद्धतीमा यो ‘यवानी’ को रूपमा प्रसिद्ध छ । यसले खानामा स्वाद दिनुका साथै स्वास्थ्यको लागि पनि निकै फाइदा पुर्याउँछ । ज्वानोको फूल, फल र तेल सबै औषधीको रुपमा प्रयोग हुन्छ । यसको फूल सुँघ्दा नै टाउको दुखाई कम हुन्छ ।

ज्वानोमा प्रशस्त मात्रामा क्याल्सियम पाइन्छ । नेपालि समाजमा धेरैजसो सुत्केरी महिलालाई ज्वानो खुवाउने गरिन्छ । ज्वानो खुवाउँदा सुत्केरी महिलाको दूध प्रशस्त मात्रामा आउने र हर्मोन सन्तुलन राख्ने चिकित्सकहरु बताउँछन् ।

मौसमी रोगमा समेत ज्वानोले अनेक फाइदा पुर्याउँछ । चिसो मौसममा ज्वानो खाँदा घाँटी दुख्ने, कफ जम्ने, रुघा लाग्ने जस्ता समस्या भएमा ज्वानोको सेवन निकै लाभदायी हुन्छ ।

ज्वानोलाई झोल बनाएर दाल, तरकारी वा सागमा झानेर पनि खान सकिन्छ ।

ज्वानो, मह र भेनेगरलाई मिसाएर लगातार १०-१५ दिनसम्म खाँदा मिर्गौलाको पत्थरी ठीक हुन्छ ।

यसलाई भुटेर मनतातो पानीसँग खाँदा ग्यास्ट्रिक कम हुन्छ ।

यसले श्वासप्रश्वासमा आउने समस्यालाई समेत कम गर्न मद्धत गर्छ ।

वाकवाक लागेमा ज्वानोलाई चपाएर खाँदा आराम हुन्छ ।

नियमित ज्वानो खाँदा श्वास गन्हाउने समस्याबाट बच्न सकिन्छ ।

यसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

ज्वानो पाइल्स रोगीका लागि पनि निकै प्रभावकारी मानिन्छ ।

यसले शरीरमा प्रवेश गर्ने हानिकारक ब्याक्टेरियालाई पनि रोक्ने काम गर्छ ।

ज्वानोको धूलोमा सखर मिसाएर विहान वेलुका तातोपानी सँग १ चम्चा सेवन गर्नाले दुई हप्तामै कम्मर दुखाईबाट राहत पाउन सकिन्छ ।

नाथ्री फुटेमा नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।

भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा शरीर दुख्ने रोग कम हुन्छ ।

Previous Post

कसरी थाहा पाउने, बच्चालाई क्याल्सियम पुगेको छ कि छैन ?

Next Post

आँखा कमजोर भएमा गर्नुस् यी योगासन,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

आँखा कमजोर भएमा गर्नुस् यी योगासन,

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.