• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:12:49+05:45301220266 2026-06-04T08:12:49+05:45000000Thu, 04 Jun 2026 08:12:49 +0545Thu, 04 Jun 2026 08:12:49 +0545Asia/Kathmandu630_301206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000049Asia/Kathmandu 620266-8Jun+0545 301206Asia/Kathmandu4930am06p, 0000006ThursdayAsia/Kathmandu4949 262026000000 k620264 3008Asia/Kathmandu 0412ffAsia/KathmanduThu, 04 Jun 2026 08:12:49 +0545Asia/Kathmandu62026-06-04T08:12:49+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:12:49 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 12f ( '301206Asia/Kathmandu4930am06p' === $3026pAsia/Kathmandu || '1780540069' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:12:49 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:12:49 +05456 $80630 ? 301206Asia/Kathmandu() : 301206Asia/Kathmandu() + (12630) ( 8Asia/Kathmandu30_2026p301220266( '80630_2026ff49Asia/Kathmandu30' ) * 08+05451780540069R_04_thEC+05454Thuth ); } 12f ( '062649qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:12:49'; } $301206Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780540069+0545C' ) : 4p_301206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451206Asia/Kathmandu( '620264', $301206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:12:49 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:12:49 +05456 $04am30Asia/Kathmandu301206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:12:49 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

खाली पेटमा कफी पिउँदा देखिने समस्याहरु बारे बुजौ,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

केही मानिसलाई बिहान उठ्ने बित्तिकै कफी खान पाइएन भने खल्लो लाग्छ । कपि नखाएसम्म आँखै खुल्दैन भन्छन् कतिपय ।
बिहान कफी पिउनु धेरैलाई मनपर्छ । चिया वा कफीबाट दिनको सुरुवात गर्ने बानी पनि धेरैको हुन्छ । विशेषगरी कफी पिउँदा तन्तुहरू सक्रिय भएको र फुर्तिलो भएको महशुष समेत हुन्छ । कफीमा हुने क्याफिनले मस्तिष्कको ब्रेन सेलहरुलाई सक्रिय बनाउँछ।
कफी स्वास्थ्यका लागि निकै फाइदाजनक हुनेमा कुनै शंका छैन तर, बिहानै खाली पेटमा कफीको सेवनले खतरनाक रोगलाई समेत निम्ता दिन सक्छ । । यसो गरेमा स्वास्थ्यलाई राम्रो भन्दा बढी हानी हुन सक्छ । यसले पेट सम्बन्धी समस्याहरु जस्तै ग्यास, कब्जियत, अपच, पेट फुल्ने जस्ता समस्याहरु देखा पर्न सक्छ ।

कफीले तत्कालै तरो ताजा त महसुस गराउँछ नै तर खाली पेटमा कफी खानु निकै हानिकारक हुन्छ । खाली पेटमा कफीको सेवनले अपच जस्ता समस्या निम्त्याउने कयौँ अध्ययनहरूले देखाएका छन् । यसले पोषक तत्त्व सोस्ने प्रक्रियामा वाधा उत्पन्न गराएर प्रतिरक्षा प्रणाली नै प्रभावित पनि बनाउन सक्छ ।

कफीले दिनभर ऊर्जावान् बनाउँछ अनि तरोताजा रहन मद्दत गर्छ भन्ने प्रमाणित भइसकेको छ । तर खाली पेटमा कफी सेवन गर्दाका अनेकौँ दुष्प्रभाव निम्तिन सक्छन् । तीमध्ये केही यस प्रकार छन् :

चिन्ता
क्याफिनले हाम्रो शरीरमा ऊर्जाको स्तर बढाउन सक्छ । तर खाली पेटमा यसको सेवन गर्दा चिन्ता, निराशा र तनाव पनि बढाउँछ। यो स्थितिले दैनिक गतिविधिमा वाधा उत्पन्न गराउन सक्छ । यसले बेचैनी बढाउन सक्छ अनि कुनै काममा एकाग्रता वा ध्यान केन्द्रित गर्न समस्या हुन सक्छ ।

पेटमा एसिडिटीको खतरा
कफीमा एसिड हुन्छ । खाली पेटमा यसको सेवन गर्दा पेटमा एसिडिटीको समस्या बढ्न सक्छ । क्याफिन र एसिडको स्तर मिलेर पेटमा जलन पैदा गर्न सक्छन् । जसका कारण पेट दुख्ने, छाती पोल्ने र एसिड रिफ्लक्स आदि पनि हुन सक्छ । कफीको लगातार सम्पर्कका कारण ग्यास्ट्राइटिस वा पेप्टिक अल्सर जस्ता गम्भीर ग्यास्ट्रोइन्टेस्टाइनल समस्या उत्पन्न हुन सक्छ ।

पोषक तत्त्वको अवशोषणमा समस्या
कफीमा टैनिन नाम गरेको यौगिक हुन्छ । यसले आइरन र क्याल्सियम जस्ता केही पोषक तत्त्वको अवशोषणमा खलल उत्पन्न गराउँछ । कुनै बिमारीका कारण स्वास्थ्य लाभका लागि पोषक तत्त्वले भरपुर आहारामाथि निर्भर व्यक्तिका लागि यो विशेष रूपमा चिन्ताको विषय हो ।

तनाव
क्याफिनले शरीरमा तनाव हर्मोन अर्थात् कर्टिसोललाई उत्तेजित गरिदिन्छ । यो उच्च स्तरमा पुग्दा स्वास्थ्यमा हानिकारक प्रभाव पर्न सक्छ । यसले प्रतिरक्षा कमजोर बनाउन सक्छ, तौल बढाउन सक्छ अनि मुडसम्बन्धी विकास पैदा गर्न सक्ने बताइएको छ ।

ब्लड सुगरमा उतारचढाव
क्याफीनले इन्सुलिन संवेदनशीलता र ग्लुकोजलाई प्रभावित गर्न सक्छ । जसका कारण रगतमा चिनीको स्तरमा उतारचढाव हुन सक्छ। खाली पेटमा कफीको सेवन गर्दा रगतमा चिनी तीव्र गतिमा बढ्न सक्छ । समय बढ्दै जाँदा यो स्थितिले इन्सुलिन प्रतिरोधको स्थिति उत्पन्न गराएर दोस्रो खालको मधुमेह विकास गर्ने खतरा पनि बढाउन सक्छ ।

Previous Post

बच्चालाई रगतको कमी हुन नदिने उपाय, जानौं यस् बारे

Next Post

सेयर बजारमा दोहोरो अङ्कको वृद्धि कति पुग्यो कारोबार रकम ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

सेयर बजारमा दोहोरो अङ्कको वृद्धि कति पुग्यो कारोबार रकम ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In