राष्ट्रिय परीक्षा बोर्डका अनुसार १५ चैतबाट सुरु हुने परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।
यो वर्ष देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ भने एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुनेछन् । एसईईमा यस वर्ष ५ लाख ४ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।







Discussion about this post