दाङको राजपुरमा बसको ठक्कर बाट दुईजनाको मृत्यु भएपछि हुलाकी राजमार्ग ठप्प पारिएको छ । पीडित परिवारले क्षतिपूर्तिको माग गर्दै जँग्रहवा -जहरे,जँग्रहवा गढवा, जँग्रहवा-गँग्दी रुटमा चल्ने सवारी साधान ठप्प भएका छन् ।
शनिबार बेलुका पूर्वदेखि पश्चिम जाँदै गरेको रा १ ख २३६० नम्बरको बसले राजपुर-५, नौंसहरामा पश्चिमदेखि पूर्वतर्फ आइरहेको रा ७ प २०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको थियो ।






Discussion about this post