• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:43:56+05:45304320266 2026-06-04T12:43:56+05:45000000Thu, 04 Jun 2026 12:43:56 +0545Thu, 04 Jun 2026 12:43:56 +0545Asia/Kathmandu630_304306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000056Asia/Kathmandu 620266-12Jun+0545 304306Asia/Kathmandu5630pm06p, 0000006ThursdayAsia/Kathmandu5656 262026000000 k620264 3012Asia/Kathmandu 0443ffAsia/KathmanduThu, 04 Jun 2026 12:43:56 +0545Asia/Kathmandu62026-06-04T12:43:56+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:43:56 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 43f ( '304306Asia/Kathmandu5630pm06p' === $3026pAsia/Kathmandu || '1780556336' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:43:56 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:43:56 +05456 $120630 ? 304306Asia/Kathmandu() : 304306Asia/Kathmandu() + (43630) ( 12Asia/Kathmandu30_2026p304320266( '120630_2026ff56Asia/Kathmandu30' ) * 12+05451780556336R_04_thEC+05454Thuth ); } 43f ( '062656qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:43:56'; } $304306Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780556336+0545C' ) : 4p_304306Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu304306Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05454306Asia/Kathmandu( '620264', $304306Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:43:56 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:43:56 +05456 $04pm30Asia/Kathmandu304306Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:43:56 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

बालबालिकामा बढी चिनी सेवनले निम्त्याउन सक्छ यस्ता समस्या ,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हामी माया र पुरस्कारको नाममा केटाकेटीहरुलाई मिठाई, ललिपप, चकलेट,आइसक्रिम, र हल्का पेयहरु किनी दिन्छौं । कतै टाढा गएर फर्कदा या उनले कुनै सफलता हात पार्दा या उनलाई पार्नु पर्दा यसो गछौं ।

यसो गर्दा वास्तवमा हामीले उनीहरुमा रोगहरुको विजारोपण गरिरहेको हुन्छौं । अधिक चिनी खाने केटाकेटीहरुले स्वस्थ र पोषणयुक्त खाना ठिक ढंगबाट खाने गर्दैनन् । चिनीयुक्त धेरैजसो खानेकुरामा कमैमात्रामा पोषक तत्व हुन्छन् । चिनी खाने केटाकेटीहको पेट क्यालोरीले भरिन्छ र उनीहरुलृ पोषणयुक्त थप खान सक्दैनन् ।

शरीरका अंगहरु पनि मेसिनका पार्टपुर्जा जस्तै हुन् । जति काम ग¥यो त्यति नै थोत्रिँदैं जान्छन् र ठीकसँग काम गर्न सक्दैनन् । त्यस्तै चिनी बढी खाँदा प्याङक्रीयाज ग्रन्थीले बढी काम गर्नुपर्ने हुन्छ । यसकारण केटाकेटीलाई मधुमेह वा अन्य सम्बन्धित रोगहरु लाग्ने सम्भावना हुन्छ । हामीले सानै उमेरदेखि केटाकेटीको जिब्रोलाई स्वादे बनाउनु हुँदैंन ।

अधिकाम्स मनिषहरुले बच्चाबच्चिहरुलाई खाजा नास्ता को रुपमा गुलियो खानेकुरा दिने गरीन्छ, ती खाजामा प्रशस्त मात्रामा चिनी र चिल्लो पदार्थ रहेको पाइयो । उनीहरुले हल्का पेय पनि बच्चाहरुको मन पर्ने खाना भनेको पाइयो । हाल नेपालका सहरहरुमा सञ्चालित अधिकांश निजी बिद्यालयहरुले चिनीयुक्त पुरियाबन्दी खाजाको प्रत्यक्ष र अप्रत्यक्षरुपमा बढावा दिने काम गरेका छन् ।

कान पाक्ने समस्या
न्याचुरल प्यारेन्ट नामक पत्रिकाका अनुसार कान पाक्ने समस्या अधिक चिनीको सेवनको कारण पनि हुन्छ । कान पाक्नु भनेको कानको जाली संक्रमण हुनु र फुट्नु पनि हो । चिनीले रोग प्रतिरोध शक्तिलाई दबाउँछ र किटाणुहरुलाई फाइदा पु¥याउँछ ।

अधिक चिनीको सेवनले रगतमा आकस्मिक रुपमा चिनीको मात्रा कम हुने अवस्था गराउन सक्छ । चिनीसँग शरीरले एड्रिनालिन नामक तत्व निष्काशन गरी प्रतिक्रिा जनाउँछ । एड्रिनालिनले रक्तनलीहरुलाई साँघुरो बनाई सुन्नमा कठिनाई उत्पन्न गराउँछ ।

रगतमा चिनीको मात्रा बढाउँछ
धेरै चिनी खानाले केटाकेटीको रगतमा चिनीको मात्रा बढाउँछ र त्यसलाई सन्तुलनमा ल्याउन शरीरले इन्सुलिन निष्काशन गर्दछ । तर कहिलेकाँही शरीरले आवश्यक भन्दा बढी इन्सुलिन निष्काशन गर्दछ जसले गर्दा रगतमा चिनीको मात्रा घट्छ र केटाकेटीलाई थकित र चिड्चिडा बनाउँछ ।

यस्तो अवस्थामा शरीरल पनि एड्रिनालिन उत्पादन गरी प्रतिक्रिया जनाउँछ र तुरुन्तै केटाकेटीहरु अति सक्रिय र हिंस्रक पनि बन्न सक्छन् ।

Previous Post

रिँगटा किन लाग्छ ? रिँगटा लाग्नु गम्भीर रोगको संकेत हुन सक्छ !!कारण र उपचार यसबारे जानौ,

Next Post

कुन अण्डा खुवाउदा बालबालिकालाई फाइदाजनक हुन्छ? कुखुराको अण्डा कि बटाईको अण्डा राम्रो?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
३२ मिनेट अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post

कुन अण्डा खुवाउदा बालबालिकालाई फाइदाजनक हुन्छ? कुखुराको अण्डा कि बटाईको अण्डा राम्रो?

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    ३२ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In