• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:22:46+05:45302220266 2026-06-04T09:22:46+05:45000000Thu, 04 Jun 2026 09:22:46 +0545Thu, 04 Jun 2026 09:22:46 +0545Asia/Kathmandu630_302206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000046Asia/Kathmandu 620266-9Jun+0545 302206Asia/Kathmandu4630am06p, 0000006ThursdayAsia/Kathmandu4646 262026000000 k620264 3009Asia/Kathmandu 0422ffAsia/KathmanduThu, 04 Jun 2026 09:22:46 +0545Asia/Kathmandu62026-06-04T09:22:46+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:22:46 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 22f ( '302206Asia/Kathmandu4630am06p' === $3026pAsia/Kathmandu || '1780544266' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:22:46 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:22:46 +05456 $90630 ? 302206Asia/Kathmandu() : 302206Asia/Kathmandu() + (22630) ( 9Asia/Kathmandu30_2026p302220266( '90630_2026ff46Asia/Kathmandu30' ) * 09+05451780544266R_04_thEC+05454Thuth ); } 22f ( '062646qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:22:46'; } $302206Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780544266+0545C' ) : 4p_302206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452206Asia/Kathmandu( '620264', $302206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:22:46 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:22:46 +05456 $04am30Asia/Kathmandu302206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:22:46 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

रिँगटा किन लाग्छ ? रिँगटा लाग्नु गम्भीर रोगको संकेत हुन सक्छ !!कारण र उपचार यसबारे जानौ,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय व्यस्त जीवनशैलीका कारण मानिसहरुले खानपानमा ध्यान दिन सकिरहेको अवस्था छैन । रिंगटा लाग्नुको अर्थ टाउको घुम्नु मात्रै हुँदैन। रिंगटा लाग्नुका विभिन्न कारण हुन्छन् र विभिन्न लक्षण पनि।
रिंगटा लाग्दा धेरै मानिस एउटै ठाउमा उभिन सक्दैनन्। खानपानमा ध्यान नदिदा हामीलाई अनेकन समस्याहरु हुने गर्दछन् । यस मध्यको रिँगटा लाग्नु पनि एक प्रमुख समस्या हो ।
रिँगटा लाग्दा चारैतिरको वस्तु घुमेको जस्तो लाग्छ । यो एक साधारण रोग हो तर लापरबाही भने गर्नु हुँदैन । किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ । रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्यधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउकोको चोटलगायतका कारणले रिँगटा लाग्ने गर्दछ ।

विश्वव्यापी रूपमा भइरहेको औद्योगीकरण र जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगेको वीर अस्पतालका मुटु रोग विशेषज्ञ डा. हरिहर खनाल बताउँछन् । पुरुष र महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा रहेको र मृत्यु हुनेहरूमध्ये धेरै विकासोन्मुख देशका विपन्न वर्गका जनता परेको देखिन्छ ।

चिकिस्तक अनुसार, अहिले सबै भन्दा बढी उच्च रक्तचाप र फेरिँदै गएको जीवनशैलीका कारण हजारै मानिस मटुको रोगले ग्रस्त रहेको पाइएको छ । यसैले यस्ता लक्षण देखिए तत्कालै चिकित्सकसँग परामर्श लिने, मुटु र रक्तचापको परीक्षण गरिहाल्नुपर्ने उनको सुझाव छ ।

मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मस्तिष्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खानेकुरा तथा औषधिको एलर्जी, माइग्रेन, ब्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले कारणले पनि रिंगटा लाग्नसक्छ ।

टाउको घुम्नु, शरीर हल्लिएको अनुभव हुनु, आँखाको अगाडि अँध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कान बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन् । यसलाई वेवास्ता गर्दा कहिलेकाँही बिरामीको अचानक ज्यान जानसक्ने खत्तरा पनि उत्तिकै हुने गर्दछ ।

रिँगटा लाग्नुका केही कारण यस्ता छन् :

– कानमा शरीरलाई सन्तुलनमा राख्ने नसा हुन्छ । त्यसैले उक्त नसामा समस्या भएमा हामीलाई रिँगटा लाग्न सक्छ ।

– आँखाको समस्याले पनि रिँगटा लाग्न सक्छ । हाम्रो रिफ्लेक्टिभ पावर असन्तुलित भएर आवश्यकभन्दा कम वा बढी भयो भने रिँगटा लाग्न सक्छ । यदि कुनै कारणले दिमागमा रगत जम्न गयो भने पनि रिँगटा लाग्न सक्छ ।

– उच्च रक्तचाप वा कम रक्तचाप हुँदा पनि दिमागमा रगतको प्रवाहमा असर पुग्छ, जसका कारण रिँगटा लाग्ने हुन्छ ।

– मुटुको धड्कन कम हुँदा वा रगतको सर्कुलेसन नियमित नहुँदा वा मुटुले रगत पम्प गर्न नसकेमा पनि हुन्छ ।

– शरीरमा ग्लुकोजको मात्रा कम भएमा वा बढी हुँदा पनि रिँगटा लाग्न सक्छ । एक्कासि धेरै तातो ठाउँमा बस्दा वा हिँड्दा पनि रिँगटा लाग्छ ।

– त्यसैगरी, खानपानमा कमी, झाडापखाला हुँदा, बान्ता, उच्च ज्वरो, धेरै गर्मीसँगै पानी कम पिउने वा बढी काम गर्दा पनि शरीरमा पानी कम भई रिँगटा लाग्छ ।

– शरीरमा कडा खालको दुखाइ भएमा पनि रिँगटा लाग्छ ।

जटिल अवस्था
टाउको दुखेर रिँगटा लागेमा, बारम्बार वा लामो अवधिसम्म रिँगटा लागिरहेमा, सुन्ने शक्ति र दृष्टिमा समस्या देखिएमा, हातखुट्टा कमजोर भएको महसुस भएमा, छाती दुख्ने, सास फेर्न गाह्रो हुने भएमा, टाउकोमा चोट लागेमा, छारेरोग, घाँटी कडा हुने समस्या भएमा तत्कालै चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

रिँगटा लाग्नासाथ के गर्ने ?
– शारीरिक अवस्था चाँडो–चाँडो परिवर्तन नगर्ने ।
– बढी चम्किलो प्रकाशमा नहेर्ने ।

रोकथाम र उपचार
शारीरिक सन्तुलनका लागि खानपानलाई सन्तुलित बनाउने । बारम्बार रिँगटा लाग्छ भने बसेर उठ्दा नजिकैको चिज समातेर उठ्ने । रिँगटा लाग्ने समस्या छ भने मेसिनरी सामग्रीको नजिक रहेर काम नगर्ने । ड्राइभिङ नगर्ने, पौडी नखेल्ने । रिँगटा लाग्ने धेरै कारण भएकाले पहिले कारण पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ ।

Previous Post

गर्भावस्थामा के खाने, के नखाने ? सबै महिलाहरुले बुज्न्नुपर्ने कुराहरु,

Next Post

बालबालिकामा बढी चिनी सेवनले निम्त्याउन सक्छ यस्ता समस्या ,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

बालबालिकामा बढी चिनी सेवनले निम्त्याउन सक्छ यस्ता समस्या ,

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In