HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

युवामा ढाड, कम्मर, गर्धन दुख्ने समस्या किन बढ्दै छ ? उपचार कसरी गर्ने?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पहिला वृद्धाहरूमा हुने ढाड, कम्मर, गर्धन दुख्ने समस्या पछिल्लो समयमा युवामा पनि धेरै देखिन थालेको छ। यो समस्याले अहिलेका युवा पुस्ता बढी ग्रसित देखिन्छन्। पहिला यो प्राकृतिक रूपमा या हड्डी खिइएर हुने गर्थ्यो ।
शरीर कमजोर हुँदै जान्छ । समयमै उपचार गरिएन भने गम्भीर समस्या निम्तिन सक्छ । शारीरिक सक्रियताको कमीले डिप्रेसन, मानसिक समस्या, मधुमेहदेखि मुटु रोगसम्म र साथै हड्डी खिइनेदेखि हड्डी खोक्रो हुनेसम्मका रोग लग्ने गरेको प्रकृति तथा दुखाई रोग विशेषज्ञ डा.सुनिल पौडेल बताउँछन् ।

अहिलेका युवामा ढाड, कम्मर, गर्धन दुख्ने समस्या किन बढिरहेको छ ?
अहिले हामी सक्रिय जीवनबाट डिजिटल लाइफमा परिणत हुँदै गएका छौं । यसले यो समस्या बढ्दै गएको छ । एकै ठाउँमा घन्टौँसम्म बस्ने मोबाइल फोन चलाउने र एउटै पोजिसनमा बसिरहने हुँदा यो समस्या बढेको छ ।

जब शरीरमा एक्टिभिटीको कमी हुन्छ शरीर कमजोर हुँदै जान्छ । शारीरिक एक्टिभिटीको कमीले डिप्रेसनदेखि मानसिक समस्यासम्म मधुमेहदेखि मुटु रोगसम्म बढ्दै गएको छ । साथै हड्डी खिइनेदेखि हड्डी खोक्रो हुनेसम्मका रोग लाग्छ । आजभोलि डिजिटल लाइफले हाम्रो मेकानिकल समस्या निम्ताएको छ ।

हामीले आजभोलि काम गर्नै छोड्यौं । बसीबसी काम गरेका छौँ । प्रकृतिसँग हुर्कने समय नपाएका कारण पनि समस्या बढिरहेको छ । उमेर बढ्दै जाने बेलामा पनि समस्या आउँछ । खानपिन व्यायाम जीवनशैली नमिल्दा पनि समस्या आउँछ । अप्राकृतिक र डिजिटल लाइफले गर्दा रोग प्रतिरोधात्मक क्षमता पनि घटिरहेको छ ।

अहिलेका युवा पुस्ता कुलतमा फस्ने क्रम पनि बढ्दो छ । यसले पनि समस्या ल्याएको छ । कहिलेकाहीँ दुर्लभ रूपमा क्यान्सर, ट्युमरले गर्दा, केहीमा पाठेघरको समस्या, तल्लो पेटका समस्या, थाइरोइड, हर्मोनका समस्या, मेटाबोलिक डिजिज लगायतले पनि यो समस्या देखा पर्छ ।

यो समस्याबाट बच्ने उपाय के के हुन् ?

हरेक बिरामीले आफूलाई के समस्या भएको हो भनी बुझेर तुरुन्तै विशेषज्ञकोमा जानुपर्छ । कुनै चिकित्सक कहाँ गएपछि उनीहरूले सम्बन्धित विशेषज्ञकोमा नपठाउँदा पनि यो समस्या थप बढ्न सक्छ ।

पहिले फिजिसियनले हेर्ने, दोस्रोमा सम्बन्धित विशेषज्ञले हेर्ने, तेस्रोमा सर्जनले हेर्ने त्यसपछि फेरि सम्बन्धित विशेषज्ञले हेर्ने हुन्छ । बिरामी चिकित्सक कहाँ गएपछि यो कसरी भयो के गर्दा ठिक हुन्छ रु के खाँदा ठिक हुन्छ रु भनेर सल्लाह लिनुपर्दछ।

यस्ता रोगलाई ठुलो बनाएर डराउनु हुँदैन । लक्षण देखिने बित्तिकै उपचार गर्न जानुपर्छ ।

Previous Post

कोलेस्ट्रोल बढेको थाहा पाउने कसरी? कहिले डाक्टरलाई देखाउने ?

Next Post

सलोन र करिश्माको ‘प्रेग्नेन्सी फोटोसुट’ (तस्वीरहरु)

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

सलोन र करिश्माको ‘प्रेग्नेन्सी फोटोसुट’ (तस्वीरहरु)

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.